पल शाहविरुद्ध बलात्कार मुद्दा दायर

पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर चर्को विवाद देखिए पछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल विरुद्ध बलात्कारको मुद्दा दायर भएको छ। शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ। नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो। १७ […]

Continue Reading

केपी ओलीको जन्मदिनमा बुबा भन्छन्- पाँच सयमा हलगोरु बेचेर आउँदा छोरो भेट्न पाइनँ

काठमाडौं । तीन वर्षअघि नेपाल स्काउटले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालबालिकासँग भेट गराउँदा एउटी बालिकाले सोधिन्- तपाईंको प्रेरणाको स्रोत को हो ? त्यो प्रश्नले ओली भावुक भए । कारण उनले आफ्नी आमाको अनुहार नै देख्न पाएका रहेछन् । तीन वर्षको उमेरमै आमा गुमाएका ओलीलाई हजुरआमाले हुर्काएको सुनाएका थिए । आफ्नो जीवनको प्रेरणाको स्रोत हजुरआमा […]

Continue Reading

ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाण

काठमाडौँ — माओवादी अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाण ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

Continue Reading

एनसेलले ल्यायो गज्जबको डेली डाटा प्याक

काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले गज्जबको डेली जीबी प्याकअन्तर्गत तीन विभिन्न प्याकमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सार्वजनिक गरेको छ। गजब्बको डेली जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबारदेखि लागु भएको छ। गज्जबको डेली जीबी प्याकअन्तर्गतको क्यास ब्याक योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबी […]

Continue Reading

बाघको आक्रमणबाट बर्दियामा महिलाको ज्यान गयो

बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको पाटे बाघको आक्रमणबाट हिजो बेलुका ज्यान गएको मध्यवर्ती क्षेत्र अन्तर्गत बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खनालले जानकारी दिनुभयो । निकुञ्जसँग सीमा जोडिएको आफ्नो घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रारम्भिक […]

Continue Reading

विमानस्थल सुरक्षामा चरम लापरबाही : बिनापासपोर्ट र टिकटका व्यक्ति कसरी चढे कतार जाने विमान ?

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा चरम लापरबाही भएको पुष्टि हुने एक घटना बाहिरिएको छ। पासपोर्ट र टिकट समेत नभएका व्यक्ति दर्जनौं प्रहरी र अध्यागमनको चेकपोष्ट छल्दै कतार जाने विमानमा चढेको पाइएको छ। घटना फागुन ९ गते राति पौन ११ बजेतिरको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा जान लागेको नेपाल वायुसेवा निगमको जहाजमा एक युवक चढेका थिए। […]

Continue Reading

कलाकार जयनन्द लामाको शव केएमसीमा, पोष्टमार्टम हुँदै

काठमाडौँँ । बुधबार बिहान भक्तपुरस्थित आफ्नै निवास अघि कारमा मृत फेला परेका कलाकार जयनन्द लामाको पोष्टमार्टम हुँदैछ । पोष्टमार्टमा लागि कलाकार लामाको शव दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी राजु पाण्डेले मकालु खबरलाई जानकारी दिए । उनले भने, ‘उहाँ (जयनन्द लामा)को मृत्युबारे घटनास्थलबाट प्रारम्भिक अनुसन्धानका प्रक्रिया पूरा गरेको छौँ । घटनाको प्रकृति हेर्दा शंकास्पद अवस्था […]

Continue Reading

कलाकार लामाको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘प्रसिद्ध लोक गीत सङ्कलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो […]

Continue Reading

पूर्वमन्त्री दिपक खड्काको नेतृत्वमा स्काउटमा आक्रमण र लुटपाट

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्काको नेतृत्व र निर्देशनमा नेपाल स्काउटको लैनचौरस्थित प्रधान कार्यालयमा तोडफोड र लुटपाट भएको छ । नेपाल स्काउटको जग्गा भाडामा लिएर बसेको खड्का ल्याण्ड डेपलभमेट प्रालि सञ्चालकको समूहले स्काउटको कार्यालयमा लगातार दुई दिन आक्रमण गरेर केही सामान लुटपाट समेत गरेका छन् । खड्काल्याण्ड प्रालि संखुवासभाका पूर्व सांसद तथा […]

Continue Reading

एमाले नेता ईश्वर पोखरेल र विष्णु पौडेलपनि देउवा-ओली वार्तामा मिसिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच बालुवाटारमा भएको विशेष वार्तामा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी भएका छन् । यसैगरी वार्तामा एमाले उपाध्यक्ष विष्णु पौडेलपनि सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ । वार्ता चलिरहेका बेला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालुवाटारबाट बाहिरिएका छन् । एमसीसीका कारण सत्ता गठबन्धन धरापमा […]

Continue Reading