अविरल वर्षासँगै धनगढी र कैलाली जलमग्न ।

वर्षासँगै धनगढी उमहानगरपालिकाको बजार क्षेत्रका मुख्य र सहायक सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखा कार्यालयसहित अधिकांश कार्यालय परिसरमा दुई÷तीन फिटसम्म पानी जमेको छ । विगत दुई दिनदेखि भइरहेको अविरल वर्षासँगै प्रदेशको अस्थायी राजधानी शहरसहित कैलाली जिल्लाको होचो भागका धेरै बस्ती जलमग्न भएका छन् ।बजार क्षेत्रको बीच भाग हुँदै […]

Continue Reading

जमुनाह नाकामा प्रतिबन्धित लागु औषधसहित २ जना पक्राउ परेका छ्न ।

साउन २८ बाकेको जमुनाह नाकामा प्रतिबन्धित लागु औषधसहित २ जना पक्राउ परेका छ्न । जमुनाह प्रहरी इन्चार्ज पुर्ण बहादुर खत्री र ब्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारीको टोलिले तुल्सीपुर उपमहानगरपालिका ५ तुल्सीपुर बस्ने ३६ वर्षका जेनिस ओली र २३ वर्षका बिजय चौधरीलाई पक्राउ गरेको हो । भारतीय बजार रुपैडियाबाट उनिहरुले ६ ग्राम ६० मिलिग्राम […]

Continue Reading

जमुनाह नाकामा ठूलो परिमाणमा चाँदीसहित एकजना पक्राउ परेका छन् ।

बाँकेको भन्सार जमुनाह नाकामा ठूलो परिमाणमा चाँदीसहित एकजना पक्राउ परेका छन् । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–६ का कर्माथिले तामाङलाई १५ थान ८५ तोला चाँदीका कन्दनसहित पक्राउ गरिएको जमुनाहका इन्चार्ज पूर्ण खत्रीले जाकनारी दिनुभयो ।भारतीय बजार रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा जमुनाहबाट तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसुदन न्यौपानेको भनाइ छ […]

Continue Reading

अत्याचारको विरुद्धमा जहिले पनि लागे : खत्री

नेपालगन्ज २४ असारबाँकेको राप्तीसोनारी गाउँपालिका ८ ओभरीका धनी कुमारी खत्री सानै उमेरदेखि गरिब दुखीको पक्षमा बोल्दै आएको बताउनुहुन्छ । ७ बर्षको उमेरदेखि नै नेपाली काँग्रेसमा आस्था राख्दै आएका खत्री हाल राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष हुनुहुन्छ । २०११ साल बैशाख १३ गते सल्यानमा जन्मेका खत्री २०३९ सालबाट बाँकेको राप्तीसोनारी गाउँपालिका ८ ओभरीमा बसोबास गर्दै आउनु भएको छ […]

Continue Reading

बाँकेमा ब्राउन सुगरसहित दुई जना पक्राउ

बाँके साउन २३ गते ।लागु औषधसहित बाँके प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज-१५ जमुनाह नाकामा चेकजाँचका क्रममा नेपालगन्ज ११ का २८ बर्षका किरण सुनार र ३४ बर्षका सरोज थारु ५ ग्राम ब्राउनसुगर सहित पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसूदन न्याैपानेले जानकारी दिनुभयाे । किरणले लगाएको दाहिने चप्पलमा प्वाल पारि […]

Continue Reading

१६ बर्षपछि सहादत मस्जिद गुठी इदगाह करबला व्यवस्थापन समितिले नयाँ नेतृत्व पायो

बाँके साउन २३ गते ।नेपालगन्ज उपमहानगरपालिका १७ स्थित सहादत मस्जिद गुठी इदगाह करबला व्यवस्थापन समिति गठन भएको छ । करिव १६ बर्षपछि मस्जिदले नयाँ कार्यसमिति पाएको हो । समितिको अध्यक्षमा कौसर अलि वेहना चयन हुनुभएको छ । यस्तै सज्जन अलि सल्मानी उपाध्यक्ष, मन्सुर अलि दर्जी कोषाध्यक्ष चयन हुनुभएको छ । मकसुद अलि दर्जी, रज्जब अलि […]

Continue Reading

लायन्स र लियो क्लब अफ नेपालगन्ज सिटीले निल सागरमा खाजा खुवायो

नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज सिटि र लियो क्लब अफ नेपालगन्ज सिटिद्वारा निल सागर ओल्डेज होममा बिहानको नास्ता खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बिहान लायन्स क्लब अफ नेपालगन्ज सिटि र लियो क्लब अफ नेपालगन्ज सिटिद्वारा निल सागरमा सामाजिक उत्तरदायित्व पूरा गर्दै बिहानको खाजा खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । नेपालगन्जको निल सागरमा […]

Continue Reading

लकडाउन कडा पार्दै वडा प्रहरी नेपालगन्ज

नेपालगन्ज : कोरोना संक्रमणको दोस्रो लहर खेपी रहेको बाँकेमा लकडाउनलाई कडा पार्न वडा प्रहरी कार्यालय नेपालगन्जले सकृयता देखाएको छ । बाके जिल्लाको सबैभन्दा बढी कोरोना संक्रमितको रहेको नेपालगन्जमा लकडाउन गर्दा समेत संक्रमितको संख्यामा कमि आएको छैन भने लकडाउनको समेत पुर्ण पालना नगरेको अवस्थामा वडा प्रहरीले सकृयता देखाएको हो । नेपालगन्जमा लकडाउनलाई कडाई गर्न वडा प्रहरी […]

Continue Reading

राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएपछि कसले के भने ?

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्वद्र्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन्। आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले नेकपा (एमाले) को सङ्गठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताहरुले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा […]

Continue Reading

पत्रकारलाई अनलाइन पत्रकार संघ बाँकेद्वारा मास्क वितरण

नेपालगन्ज : अनलाइन पत्रकार संघ बाँकेले जिल्लामा कृयाशिल रहेका पत्रकारहरुलाई मास्क वितरण गरेको छ । बाँकेमा कोरोना भाइरसको दोस्रो लहरले सबै क्षेत्रलाई असर गरेको र कोरोना संक्रमणको ग्राफ र मृयुको सिलसिला दैनिक रुपमा उकालो लागिरहेको बेला फन्टलाइनमा काम गर्ने पत्रकारलाई अनलाइन पत्रकार संघ बाँकेले पत्रकारको लागि मास्क वितरण गरेको हो । कोरोनाको महामारीमा जोखिम मोलेर […]

Continue Reading