नेपालगन्ज सिमानाकामा नेपालीलाई दु:ख दिदै भारतीय एसएसबी

बाँके : नेपाल-भारत जमुनाह नाका पश्चिम नेपालकै प्रमुख नाकामध्येको एक हो । यहाँ दैनिक हजारौं मानिसहरु ओहोरदोहोर गर्ने गर्छन् । जमुनाह नाकाको पारि भारतीय सुरक्षा बल एसएसवी बस्छ भने वारी नेपाल प्रहरी र सशस्त्र प्रहरी । यी दुवै सुरक्षाकर्मीले चेकजाँच गर्दै मानिसहरुलाई वारपार गर्न दिने गरेका छन् । तर पछिल्लो समय भारतिय सुरक्षाकर्मी एसएसवीले भने […]

Continue Reading

बाँकेमा नेकपा हटाई एमाले लेखिएको बोर्ड राखियो

गोपाल ओली ,नेपालगन्ज : आइतबार सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरे संगै राजनैतिक वृतमा नयाँ नयाँ समिकरण र समिक्षा चलिरहेको बेला अन्य जिल्ला जस्तै बाकेमा पनि एमाले लेखिएको बोर्ड लगाइएको छ । सोमबार बाँकेमा एमालेका नेता कार्यकर्ताले बाँकेको पार्टी […]

Continue Reading

महिला अबस्थाको विगत,बर्तमान र सुधारका पक्षहरु

गौरी ओली महिला पक्षिय दृष्टिकोणले हेर्दा आदिम साम्यबादी युगमा मातृ प्रधान समाज थियो। त्यतिबेला परिवार  र समाजको नेतृत्व महिलाहरुले गरेका हुन्थे । उक्त कुरोलाइ थप पुष्टी गर्ने परापुर्व कालदेखी चल्दैआएका केही पौराणिक कथाहरु छन् । जस्तो देबी भगबती द्वारा शुम्भ निशुम्भ बध आदि । उक्त कुरोलाई हाल सम्म पनि हाम्रो समाजले उत्सबका रुपमा मान्दै आएको […]

Continue Reading

ओली सरकारको अर्को महत्वपुर्ण कार्य, सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो […]

Continue Reading

प्रधानमन्त्री ओलीकाे रणनीति : विश्वासको मत नमाग्ने, अविश्वासको प्रस्ताव आए सामना गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले संसदमा विश्वासको मत नमाग्ने भएका छन् । संसदमा विधि र पद्धतिअनुसार आउने प्रस्तावको सामना गर्ने उनले बताएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको बैठकको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको थियो, जसमा ११५ सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईको दाबी छ । प्रचण्ड–माधव […]

Continue Reading

ओली सरकारको अर्को सफलता, सिके राउतपछि विप्लव समुह शान्तिपूर्ण राजनीतिमा

सरकारले हत्या हिसांको बाटोमा रहेको नेत्रविक्रम चन्द विप्लव समुहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफल भएको छ । सिके राउतपछि विप्लवलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल भएको हो । दुई वार्ता टोलीबीच दुई दिनमा तीन चरणमा भएको वार्तामा सहमति जुटेको छ । तीन बुदे सहमतिअनुसार विप्लव समुहले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु […]

Continue Reading

असम्भव भनिएका काम प्रधानमन्त्री ओलीले सम्भव बनाइदिनुभयो : मन्त्री प्रभु साह

प्रधानमन्त्री केपी शर्मा ओलीले असम्भव भनिएका काम सम्भव बनाइदिनुभएको शहरी विकासमन्त्री प्रभु साहले बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास समारोहमा बोल्दै मन्त्री साहले प्रधानमन्त्रीको कदममा साथ दिन सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीको द‍ृढ इच्छा शक्तिकै कारण डाइभर्सनको काम अगाडि बढेको मन्त्री साहले बताउनुभयो । सरकार समृद्धिको लक्ष्य हासिल गर्ने बाटोमा अगाडि बढेको […]

Continue Reading

बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएको अर्थमन्त्रीले पौडेलले आज पत्रकारसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने बताए । प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने बताए । नेपाल […]

Continue Reading

ओली पक्षले पनि बोलायो संसदीय दलको बैठक, प्रचण्ड-माधव समेतलाई निम्तो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो ३ बजे बोलाइएको बैठकमा अर्को प्रचण्ड–माधव समूहलाई समेत बोलाइएको छ । प्रधानमन्त्री एवम् दलका नेता ओलीको निर्देशनमा १ सय ७३ जना संसादलाई अनिर्वाय उपस्थितका लागि निर्देशन दिएको छ । प्रचण्ड–माधव समूहका सबै सांसदलाई समेत बैठकमा अनिर्वाय रुपमा उपस्थित […]

Continue Reading

सद्भाव कायम गर्दै चार दिने धार्मिक मेला सकियो

बाँके :चार दिनदेखि बाँकेको डुडुवामा चलेको धार्मिक मेला आज सकिएको छ । विगत बर्षझै यस बर्ष पनि डुडुवा गाउँ पालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा रहेको मियागञ्जमा धार्मिक मेला सोमबार देखि सुरु भएको थियो । मेलामा गागर, चादर चढाउने कार्य भएका थिए । धार्मिक तथा सांस्कृतिरुपमा यो मेला महत्वपूर्ण रहेको जानकारहरु बताउँछन् । मुस्लिम तथा […]

Continue Reading