कपाल रोप्न ऋण !

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ। चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो। अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ। अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको […]

Continue Reading

पाटीलाई बलियो शक्ति बनाउनु पर्छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पाटीलाई बलियो शक्ति बनाउनु पर्ने बताएका छन । नेकपा एमाले दाङ क्षेत्र नम्वर ३ ले दंगाली कम्युनिष्ट आन्दोलनका योद्धा जनताका प्रिय नेता श्रीमणी आचार्यको १४ औँ स्मृति दिवसका अवसरमा उरहरीमा आयोजित श्रीमणी स्मृति सभा कार्यक्रममा बोल्दै उनले देश र जनताको समृद्धिका लागी पाटीलाई बलियो शक्ति बनाउनु पर्नेमा जोड दिएका छन […]

Continue Reading

एमाले विभाजित गर्न सभामुख पार्टी कार्यकर्ता बने : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विभाजित गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले नांगो ढंगले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाएका छन्।  एमाले निकट राष्ट्रिय वाणिज्य महासंघको कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘यो संसद्‌बाट अब मुलुकले कुनै राम्रो अपेक्षा गर्न सक्दैन। सत्ता पक्ष र सभामुखले संसद्‌मा नौटंकी देखाइरहेका छन्। एमाले विभाजन गर्न सभामुखले पदीय मर्यादा भुलेर नांगो […]

Continue Reading

कैलालीमा घाँटी रेटेर युवकको हत्या

धनगढी : कैलालीमा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ। जिल्लाको जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा एक युवकको हत्या भएको हो। जानकी–९ कै २५ वर्षीय अरुण दासको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनी जंगलमा घाँटी रेटेको अवस्थामा मृत फेला परेका छन्। घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धानमा कुकुरको प्रयोग […]

Continue Reading

बिजुलीको गतिमा ओमिक्रोन फैलिरहेको छ : फ्रान्सेली प्रधानमन्त्री

काठमाडौं– फ्रान्सका प्रधानमन्त्री जीन कास्तेक्सले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन युरोपेली मुलुकमा बिजुलीको गतिमा फैलिरहेको बताएका छन्। उनले आगामी वर्षको सुरुमा यो भेरियन्ट  युरोपमा प्रभावशाली हुने चेतावनी दिएका छन्। कास्तेक्सको यो चेतावनीसँगै फ्रान्सले बेलायतबाट आउने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाएको छ। अहिलेसम्म, बेलायतमा सबैभन्दा बढी ओमिक्रोन संक्रमण फेला परेका छन्। शुक्रबार मात्र १५ हजार जनामा ओमिक्रोन संक्रमण […]

Continue Reading

मनकामना केबलकार चार दिन बन्द हुने

मुग्लिन, ३ पुस । मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलीदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसम्भार सकिएपछि पुस […]

Continue Reading

‘प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’ धनगढीमा शुरू

धनगढी । कैलालीको धनगढीमा ‘प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’ शुरू भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सह आयोजनामा प्रतियोगिता शुरू भएको हो । प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उद्घाटन गरे । प्रतियोगिता अन्तरगत पहिलो खेल प्रदेश १ र कर्णाली प्रदेशबीच  भएकाे छ । यस्तै […]

Continue Reading

गृह मन्त्रालयले दियो आइतबार सार्वजनिक बिदा

काठमाडौं, २ पुस । सरकारले पुस ४ गते आइतवारका दिन सार्वजनिक बिदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पुस ४ गते उधौली पर्व, योमरी पुन्ही– न्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै देशभरका सम्बन्धित समुदायका लागि बिदा दिने निर्णय भएको हो । ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति […]

Continue Reading

कारबाहीमा परेका चार क्रिकेटर भन्छन्- बल र ब्याट छोड्नुपर्ने अवस्था आउन सक्छ

काठमाडौँ । अनुशासन उल्लंघन गरेको भन्दै नेपाल क्रिकेट संघ क्यानले कारबाही गरेका चार जना क्रिकेटरले आफूमाथिको कारबाहीमा पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन् । शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले आफूहरूमाथि भएको कारबाही अन्यायपूर्ण भएको भन्दै क्यानलाई अभिभावकीय भूमिका निर्वाह गर्न र कारबाहीको […]

Continue Reading

नेपालगन्जमा “सप्तरंग ३” भव्यताका साथ सम्पन्न

नेपालगन्ज : गृष्मा बोर्डकास्टिङ्को आयोजनामा भइरहेको “सप्तरंग ३” को लुम्बिनी प्रदेश अन्तर्गत नेपालगन्जमा भव्य कार्यक्रम सम्पन्न भएको छ। बिहिवार नेपालगन्जको रामलिला मैदानमा भएको कार्यक्रम हेर्न हजारौं दर्शकको सहभागीता रहेको थियो। त्यसो त, पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइको पनि उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। लोकप्रिय ७ कलाकारले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। “स्वस्थ र समृद्धिका […]

Continue Reading