जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकका एजेण्डा तय
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेको छ । आउँदो फागुन १९, २० र २१ गते काठमाण्डौमा हुने बैठकका एजेण्डा तय गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । बैठकमा गएको भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुनेछ । […]
Continue Reading