आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केही कम्युनिस्ट पार्टीहरू आफ्नो उद्देश्य बिर्सेर पुँजीवादी र सामन्तीहरूको चंगुलमा फसेको बताएका छन्। मंगलबार जनकपुरधाममा नेकपा एसको धनुषा जिल्ला अधिवेशनको उदघाट्न समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘विरोधीहरू हाम्रो विरोधमा लागेका छन् तर त्यसले केही हुँदैन। तपाईंहरू देश र जनताको हितमा काम गरिरहनुस्।’ उनले आफूले नगरेको अपराधमा फसाउन […]
Continue Reading