पाल्पाको निस्दीमा गाउँपालिकासहित सबै वडामा एमाले विजयी
निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार मुक्तबहादुर सारू विजयी भएका छन्। उनी ६ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार गोविन्दप्रसाद अर्यालले ३ हजार ४ सय ६६ मत पाएका छन्। ३ हजार १ सय ८६ मतान्तरले सारू विजयी भएका हुन्। उपाध्यक्षमा एमालेकै तिरनकुमारी श्रेष्ठ विजयी भएकी […]
Continue Reading