कलााकार अर्जुन घिमिरे “पाँडे”लाई मातृशोक
चर्चित हाँस्य कलाकार अर्जुन घिमिरे ‘पांडे’ लाई मातृशोक परेको छ । अर्जुनकि आमा लामो समयबाट उपचाररत रहेकी थिइन्। उनको आज बिहान साढे ९ बजे उपचारको क्रममा निधन भएको हो। मष्तिस्कघात भएपछि केहि महिना अगाडीबाट उनको काठमाण्डौको ग्रिन सिटि अस्पतालमा उपचार भैरहेको थियो। लामो समयसम्म पनि स्वस्थ्यमा सुधार नदेखिएकी अर्जुनकी आमाले अन्ततः संसारबाट बिदा भईन् । […]
Continue Reading