जनक केसी भए जिल्ला कबड्डी संघ बाँकेको अध्यक्षमा चयन
नेपालगन्ज : जिल्ला कबड्डि संघ बाँकेको अध्यक्षमा जनार्दन खत्री (जनक) चयन भएका छन् । नेपालगन्जमा आज भएको कबड्डि सम्बद्धहरुको भेलाले बाँकेमा जनार्दन खत्री (जनक)को अध्यक्षतामा ९ सदस्यीय संघ गठन गरेको हो । त्यस्तै भेलाले संघको उपाध्यक्षमा सफिक बेहना, सचिवमा बिज्ञान शाह, सहसचिवमा ज्ञानेश्वर शर्मा र कोषाध्यक्षमा शर्मिला थापा चयन भएका छन् । त्यस्तै कबड्डी संघ […]
Continue Reading