एमालेको अध्यक्षमा केपी ओली विजयी
काठमाडौं | नेकपा एमालेको दशौं महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतले निर्वाचित भएका छन् । उनले भीम रावललाई भारी मतले पराजित गरेका हुन् । निर्वाचनमा दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । जसमा ओलीले १९०० मत ल्याएका छन् भने रावलले १९६ मत ल्याएका छन् । विद्युतीय मेसिनबाट […]
Continue Reading