एमाले महाधिवेशन मत परिणामः अध्यक्षमा ओलीको ९१० मत, रावलले ल्याए ७१ मत


नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मत गणना जारी छ ।

निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाममा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ९१० मत ल्याउँदा भीम रावलले ७१ मत पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *