मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको अध्यक्षमा दिनेश ठाकुर

नेपालगञ्ज, पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्य समिति चयन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले शुक्रबार बसेको बैठकले पत्रकार ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको समिति गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सारु […]

Continue Reading

“माधव नेपाललाई ल्याउन स्वागत गेट बनाइयो, तर फर्केनन्”- ओली

काठमाडौं । शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौंमा आयोजित एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलामा प्रचण्ड–नेपालमाथि खनिए । सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि खनिएपछि ओली एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालमाथि खनिए । अध्यक्ष ओलीले माधव नेपाललाई जान नदिन १० बुँदे सहमति बनाएको तर, नेपालले छाडेर गएको आराेप लगाए । नेपाललाई […]

Continue Reading

बाँके प्रहरीद्वारा ब्राउन सुगरसहित २ जना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १ का २२ वर्षीय प्रकाश बिक र सोही ठाउँका २६ वर्षीय समिर बिक रहेकोे प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू ३ ग्राम ब्राउन सुगर सहित नेपालगन्जको जमुनाह नाकाबाट पक्राउ परेका हुन् । चेकजाँचका क्रममा भारतबाट नेपाल आउँदै गर्दा जुत्तामा लुकाएर […]

Continue Reading

एमालेले महाधिवेशन प्रतिनिधि संख्या १,९९९ पुर्‍यायाे

काठमाडौँ । नेकपा (एमाले) ले १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या थप गरेको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका लागि स्थायी कमिटीले गरेको प्रस्तावमा छलफल गरेपछि १,५३६ लाई बढाएर १,९९९ पुर्‍याएकाे हाे । सचिव प्रदीपकुमार ज्ञवालीले बताएअनुसार थप ४ सय प्रतिनिधिहरूको संख्या बढाइएको हो । बिहीबार बसेको […]

Continue Reading

कैलालीमा एमालेको वडा अधिवेशन आज हुँदै

कैलाली । नेकपा एमाले कैलालीको आज वडा अधिवेशन भइरहेको छ । मुलुकका अन्य स्थानहरूमा कात्तिक ६ गते वडा अधिवेशन भए पनि कैलाली लगायत सुदूरपश्चिम प्रदेशका केही जिल्लामा आज वडा अधिवेशन भइरहेको हो । बाढी र पहिरोले ठूलो क्षति गरेपछि सुदूरपश्चिम प्रदेशमा १२ गते वडा अधिवेशन गर्ने र १५ गते नगर अधिवेशन गर्ने निर्णय गरिएको थियो […]

Continue Reading

बार परिसरमै वकिलबीच कुटाकुट, कुट्ने र कुटिने दुबै कांग्रेसनिकट

काठमाडौं । नेपाल बार एसोसिएसनको परिसरमा अधिवक्तामाथि कुटपिट भएको छ । अधिवक्ता भूमिनन्द चुडाँलले आफूलाई अर्का अधिवक्ता विराट न्यौपानेले हातपात गरेको बताइएको छ । बहसका लागि सर्वोच्च अदालत पुगेका चुँडालको इजलाश बस्न नसक्दा न्यायालय प्रभावित भएको विषयमा विहीबार सञ्चारमाध्यममा प्रतिक्रिया दिनुभएको। ‘मिडियामा न्यायालयविरुद्ध किन बोलिस् भन्दै ममाथि हातपात गरियो’, चुडाँलले बार परिसरमा पत्रकारहरूसँग भन्नुभयो । […]

Continue Reading

प्रधानन्यायाधीशविरुद्ध आन्दोलन तय गर्न बारको बैठक बस्दै

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । त्यसका लागि बारले आज शुक्रबार बिहान ११ बजे बैठक डाकेको छ । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । नेपाल बारले  यसअघि नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । तर, […]

Continue Reading

फेसबुक कम्पनीको नाम अब “मेटा”

काठमाडौँ। अब फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन भएको छ। फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखेको राखेको छ । बिहीबार फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले नयाँ कर्पोरेट नाम सार्वजनिक गरेका हुन् । कम्पनीलाई नयाँ नाम दिइए पनि यसअघिका कुनै संरचनामा भने परिवर्तन नहुने उनले बताएका छन्। कम्पनीअन्तर्गत फेसबुकसँगै मेसेन्जर, ह्वाटस्एप, इन्स्टाग्रामलगायत […]

Continue Reading

ओली भन्छन् – परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा सर्वोच्च अदालतको मानमर्दन भएको टिप्पणी गरे । एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले भने, ‘न्यायाधीशहरू आफैं कसले के-के गरेको थियो भनेर उधिन्न थाल्नुभएको छ । […]

Continue Reading

देशका सबै पालिकामा एमालेको पालिका अधिवेशन सुरु

काठमाडौं । देशभरका ७५३ वटै पालिकामा नेकपा एमालेको अधिवेशन सुरू भएको छ । तीन दिनअघि वार्ड अधिवेशन सम्पन्न गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पालिकास्तरको नेतृत्व चयनका लागि अधिवेशन गर्न लागेको हो । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । एमालेले आगामी मंसिर १० देखि १२ […]

Continue Reading