सुदूरपश्चिममा एमालेले खोल्यो खाता, बझाङबाट ऐन महर निर्वाचित।
फागुन २३ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेकपा एमालेका उम्मेदवार ऐन महर निर्वाचित भएका छन। महरको जीतसँगै एमालेले सुदूरपश्चिम प्रदेशमा खाता खोलेको छ। एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहनुभएका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेही ले १६ हजार ३०४ […]
Continue Reading