एकीकृत समाजवादीका अध्यक्ष नेपाल म्यानमार प्रस्थान
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज म्यानमार प्रस्थान गरेका छन्। म्यानमार न्यारेटिभ थिङ् ट्याङ्कको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड–२०२५ च्यालेन्ज एण्ड अपर्चुनिटीज इन द मल्टिपोलर वर्ल्ड’ कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल आज त्यसतर्फ प्रस्थान गरेका हुन्। करिब एक साताको भ्रमण अवधिमा उनले त्यहाँका विभिन्न नेताहरूसँग भेटघाट साथै द्विपक्षीय हितका विषयमा छलफल गर्ने छन्। त्रिभुवन […]
Continue Reading