गणतन्त्रकाे पक्षमा एमालले चैत ११ गते देशभर सचेतना कार्यक्रम गर्ने
नेकपा एमालेले यही चैत ११ गते गणतन्त्रकाे पक्षमा देशभरि सबै वडामा सचेतना कार्यक्रम गर्ने बताएको छ । महासचिव शंकर पाेखरेलले आज भर्चुअल बैठकमार्फत जिल्ला अध्यक्षहरूलाई सम्बाेधन गर्दै कार्यक्रमबारे जानकारी गराउनुभयाे । यस्तै एमालले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गर्ने तथा सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना […]
Continue Reading