डोको र गाग्री बोकेर आन्दोलनमा स्थानीय
खानेपानीको अभावका कारण पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाबासीहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । बिहीबार उनीहरूले चौकुने गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । रेक्चाका सबैजसो घरधुरीबाट गाउँपालिकाको मुकाम गुटु आएका नागरिकहरूको पिठ्युँमा गाग्रीसहितको डोको र हातमा पर्चा, पम्प्लेट थिए । उनीहरूको एउटै थियो, ‘२१ औँ शताब्दीमा एक गाग्री पानीका लागि कति वर्ष कुर्ने सरकार […]
Continue Reading