देश कंगाल पार्नेलाई छाड्दैनौँ, जेल हाल्छौँ : रवि लामिछाने
चितवन क्षेत्र नम्बर २ बाट पुनः निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देश कंगाल पार्नेहरूलाई आफूहरूले नछाड्ने बताएका छन्। विजयी भएको प्रमाणपत्र बुझिसकेपछि मंगलबार दिउँसो आयोजित धन्यवाद सभामा बोल्दै लामिछानेले भ्रष्टाचार गरेर देश कंगाल पार्नेहरूलाई ठेगान लगाउनकै लागि आफूहरू राजनीतिमा आएको बताए। ‘तपाईंहरुले हामीबाट चाहनुभएको पहिलो कुरा सुशान हो। यो देशलाई कंगाल पार्नेहरूलाई […]
Continue Reading