कलाकार जयनन्द लामाको शव केएमसीमा, पोष्टमार्टम हुँदै
काठमाडौँँ । बुधबार बिहान भक्तपुरस्थित आफ्नै निवास अघि कारमा मृत फेला परेका कलाकार जयनन्द लामाको पोष्टमार्टम हुँदैछ । पोष्टमार्टमा लागि कलाकार लामाको शव दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी राजु पाण्डेले मकालु खबरलाई जानकारी दिए । उनले भने, ‘उहाँ (जयनन्द लामा)को मृत्युबारे घटनास्थलबाट प्रारम्भिक अनुसन्धानका प्रक्रिया पूरा गरेको छौँ । घटनाको प्रकृति हेर्दा शंकास्पद अवस्था […]
Continue Reading