कांग्रेस-एमाले असफल भन्दै रास्वपाले माग्यो मध्यावधि निर्वाचन

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मध्यावधि निर्वाचनको माग गरेको छ। नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न नसकी वैधता गुमाएको भन्दै रास्वपाले ताजा जनादेशमा जान माग गरेको हो। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले जेन-जी पुस्ताको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै भर्त्सना गरेको छ। ‘आफ्नै सन्तानको […]

Continue Reading

सिंहदरबार र राष्ट्रपति निवास आसपास पनि कर्फ्यू

जिल्ला प्रशासन कार्यालयले सिंहदरबार र राष्ट्रपति निवास आसपास पनि कर्फ्यू आदेश जारी गरेको छ। जेन-जी पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालयले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय,सिंहदरबार क्षेत्र र नारायणहिटी दरबार संग्रहालय आसपासमा कर्फ्यू लगाएको हो। कार्यालयका अनुसार सोमबार दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यू राति १० बजेसम्म जारी रहनेछ। यसअघि कार्यालयले नयाँ बानेश्वर आसपासका क्षेत्रमा पनि राति १० […]

Continue Reading

एमालेको संगठित सदस्य ६ लाख ६२ हजार ९ सय ६१, ६४ हजार ७ सय ६ कमिटी फर्मेशन ।

गोदवारी ललितपुर, २० भदौ । नेकपा (एमाले)को पछिल्लो नविकृत पार्टी सदस्यहरु ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन् । यो संगठित पार्टी सदस्य संख्या १० औं महाधिवेशन पछि ३० प्रतिशतले बृद्धि भएको हो । पार्टि महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन। पोखरेलले प्रतिवेदन पेश गर्दै पार्टीमा […]

Continue Reading

कर्मचारीको अवकाश उमेर ऐन लागु भएको वर्ष ५८ नै कायम । निजामती विधेयक प्रतिवेदनको मस्यौदा (पूर्णपाठ सहित)

काठमाडौं । निजामती विधेयक अन्तर्गत कर्मचारीहरूको अवकाश उमेर ऐन लागु भएको बर्ष ५८ नै कायम रहने भएको छ । लामो समयदेखि राष्ट्रिय सभा भित्र छलफलमा रहेको उमेरहदको बिषय पहिलो बर्ष ५८ नै रहनेगरि टुंगिएको छ। यसअघि अवकाश उमेर ५९ वा ६० वर्ष बनाउने विषयमा पटक पटक बहस चलिरहे पनि मंगलबारको छलफलले ऐन लागू भएको वर्ष […]

Continue Reading

आरएचभिएपीको अस्थायी कार्यालय स्थापना ।

कर्णाली प्रदेश कृषी मन्त्रालय अन्तर्गत उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम , प्रादेशिक कार्यक्रम व्यवस्थापन कार्यालय (आरएचभिएपी)को अस्थायी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा स्थापना भएको छ । सोमबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उत्त कार्यालयको शुभारम्भ गरेका हुन् ।  शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री शाहले कार्यालयको स्थापना अर्को व्यवस्थापन नभएसम्मका लागि अस्थायी कार्यालयको रुपमा रहने […]

Continue Reading

मध्यपश्चिम विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माणको फ्रेमवर्क तयार गर्ने निर्णय।

मध्यपश्चिम विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माणको फ्रेमवर्क तयार गर्ने निर्णय भएको छ। विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माण समितिको दोस्रो पूर्ण बैठकले सोमवार विश्वविद्यालय स्थापनाको मूलभूत उद्देश्य पूरा गर्नुका साथै वैज्ञानिक एवम् वस्तुवादी योजना निर्माण गर्ने गरी फ्रेमवर्क तयार पार्ने निर्णय गरेको हो । बिश्वबिध्यालयका निर्देशक एव पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक […]

Continue Reading

तीन तहकै सरकारबीच समन्वय गर्न आवश्यक : मुख्यमन्त्री कँडेल ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुन समन्वयको आवश्यक रहेको बताएका छन । विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो सहज गराउन तीन तहको सरकारको सहकार्य र समन्वयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन । आज कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ […]

Continue Reading

भिजिट भिसा प्रकरणमा छानबिन नभए सडक आन्दोलन गर्ने चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। आइतवार झापामा सञ्चारकर्मीमाझ उनले आफूले उक्त माग सम्बोधन नभएसम्म निरन्तर संसद् अवरुद्ध गर्ने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जाने चेतावनी दिएका हुन्। अध्यक्ष लिङदेनले आफूहरूले […]

Continue Reading

खापुङलाई नेपाल प्रहरीको ३२आै प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय ।

नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी  प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ महानिरीक्षकका लागि एकल दाबेदार रहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङले २०५२ […]

Continue Reading

मन्त्री न्यौपानेको ऐतिहासिक र साहसिक निर्णय : देशभरका गाउँपालिका र नगरपालिका निमित्त प्रप्रअ शून्य।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आइरहेका गाउँपालिका र नगरपालिकामा विहीबार देखि प्रमुख प्रशासकिय अधिकृत खटाए सँगै निमित्त प्रप्रअको जिम्मेवारी शुन्य भएको छ। मन्त्रालयको यस निर्णयसँगै अब देशभरका सबै गाउपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृत राख्ने परम्परा अन्त्य भएको छ । संघीय मामिला तथा सामान्य […]

Continue Reading