एनसेलले ल्यायो गज्जबको डेली डाटा प्याक
काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले गज्जबको डेली जीबी प्याकअन्तर्गत तीन विभिन्न प्याकमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सार्वजनिक गरेको छ। गजब्बको डेली जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबारदेखि लागु भएको छ। गज्जबको डेली जीबी प्याकअन्तर्गतको क्यास ब्याक योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबी […]
Continue Reading