देशमा विकासको गति बढेको छ : प्रधानमन्त्री ओली
धानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै देशमा विकासको गति बढेको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘टुुगेदर फर टुमरो : युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ।” उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले […]
Continue Reading