प्रधानमन्त्रीले कर्णालीलाई ‘मध्यपश्चिम प्रदेश’ भनेको विषय उठ्यो प्रदेश सभामा

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई ‘मध्यपश्चिम प्रदेश’ भनेको विषयले मंगलबारको प्रदेश सभा बैठकमा प्रवेश पाएको छ । शुक्रबार कर्णाली प्रदेश सभालाई सम्बोधन गर्न आएका ओलीले मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दा ‘मध्यपश्चिम प्रदेशका मुख्यमन्त्रीज्यू’ भनेर सम्बोधन गरेका थिए । त्यसपछि अकमकिएका उनलाई पत्रकारहरूले मध्यपश्चिम नभइ कर्णाली प्रदेश भनेर सम्झाएका थिए । प्रधानमन्त्रीजस्तो व्यक्तिले प्रदेशकै नाम […]

Continue Reading

आफूले गल्ती गरेको भन्दै जेलेन्स्कीले माफी मागे : अमेरिका

अमेरिकी राष्ट्रपतिको कार्यालय वाइट हाउसमा भएको विवादका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनल्ड ट्रम्पलाई पत्र लेखेर माफी मागेका छन्। ट्रम्पका विशेष दूत स्टिभ विटकफले यस्तो दाबी गरेका हुन्। विटकफले सोमबार राति फक्स न्यूजलाई भने, ‘युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिलाई पत्र पठाएका छन्। उनले ओभल अफिसमा भएको सम्पूर्ण घटनाप्रति माफी मागेका छन्।’ उनले यसलाई महत्त्वपूर्ण कदम […]

Continue Reading

रास्वपाले भन्यो- लोकतन्त्र र संविधानप्रति हामी प्रतिबद्ध छौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्र र संविधानप्रति प्रतिबद्धता जनाएको छ। राजावादी र गणतन्त्र पक्षधरबीच आरोप–प्रत्यारोप चलिरहँदा रास्वपाले आफ्नो पक्षधरता स्पष्ट पारेको हो। मंगलवारको प्रतिनिधिसभाको विशेष समयमा रास्वपा सांसद शिव नेपालीले रास्वपा लोकतन्त्र र संविधानले व्यवस्था गरेको नागरिकको अधिकार सुनिश्चितताका लागि आफूहरू लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध रहेको बताएका हुन्। उनले भने, ‘लोकतन्त्र, समावेशिता र संविधानले व्यवस्था […]

Continue Reading

स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले […]

Continue Reading

सरकारको आम्दानीभन्दा खर्च धे

सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ। आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च बढी देखिए पनि सरकारी खातामा भने साढे तीन खर्ब हाराहारी मौज्दात देखिएको छ नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालले सात महिनामा सात खर्ब ५४ अर्ब ८५ करोड खर्च गरेको […]

Continue Reading

राजावादीविरुद्ध एकताबद्ध हुन एकीकृत समाजवादीकाे आह्वान

नेकपा (एकीकृत समाजवादी) ले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरूको विरुद्धमा एकताबद्ध हुन आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको पार्टीको सचिवालय बैठकमा वर्तमान परिस्थितिका बारेमा लामो छलफल भएको र राजावादी, प्रतिगमनकारी, पुनराेत्थनवादी शक्तिहरू सल्बलाइरहेको भन्दै गणतन्त्रका विरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरूलाई एक हुन आह्वान गर्ने निर्णय भएको प्रवक्ता प्रकाश […]

Continue Reading

माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्। पार्टीद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा उनले जनताको लामो सङ्घर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताए। सरकारले कार्यशैली सच्याएर गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले भने, […]

Continue Reading

कुर्सीमा लगेर राख्दैमा कोही शासक हुँदैन‚ जनताले मान्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक नहुने भन्दै चेतावनी दिएका छन्। शासक हुन जनताले मान्नुपर्ने पनि उनले बताएका छन्। सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विशेष सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। उनले जनताको बलिदानपूर्ण र लामो संघर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको व्यवस्थाको मर्म र भावनालाई सम्मान गर्न पनि आग्रह गरेका छन्। वर्तमान […]

Continue Reading

सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका हुन्। उनले अन्ताराष्ट्रिय महिला श्रमिक दिवसका सन्दर्भमा सांसदहरूले उठाएका महिला र बालबालिका, हिंसा, बलात्कार, हत्यालगायत विषय, शिक्षकको आन्दोलन, दलित, आदिवासी जनजाति […]

Continue Reading

गृहमन्त्रीद्वारा प्रादेशिक आपत्कालीन गोदाम घर कर्णाली सरकारलाई हस्तान्तरण

सङ्घीयता कार्यान्वयनमा आएको सात वर्षपछि प्रादेशिक आपत्कालीन गोदमघर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आइतबार बिहान एक कार्यक्रमका बिच गृहमन्त्री रमेश लेखकले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई उक्त घर हस्तान्तरण गरेका हुन् । विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने गोदमघरको व्यवस्थापन तथा सञ्चालन अब प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ । हस्तान्तरण […]

Continue Reading