एमालेको घोषणापत्र : ठूला नदीमा पानीजहाज, जथाभावी डोजर प्रयोग निरुत्साहित
स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले शुक्रबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा पाँच वर्ष नेतृत्वमा रहँदा स्थानीय सरकारले गरेका राम्रा कामको व्याख्याका साथै भावी योजनाहरु प्रस्तुत गरिएका छन्। एमालेले सडक निर्माण गर्दा जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने उल्लेख गरेको छ । घोषणापत्रमा ‘सडक निर्माण गर्दा यसको दिगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको […]
Continue Reading