दाङमा भएको बस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए । दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना […]

Continue Reading

बाँकेमा बढ्यो यौनजन्य गतिविधि

नेपालगन्ज यौनजन्य ब्यवसाय बढ्दै गएको पाइएको छ । भारतीय नागरिकहरुका लागि यौनजन्य क्रियाकलापको लागि उत्कृष्ट नजिकको गन्तब्यको रुपमा विकसित बनेको नेपालगन्जका ठुला स्टार होटेल, नजिकका पर्यटकीय स्थानहरु उनीहरुको रोजाईमा पर्ने गरेको होटेल ब्यवसायीहरु नै बताउने गर्छन् । नेपालगन्जको मात्रै होईन, बाँकेको कोहलपुर, चप्परगौरी, राझा एरर्पोर्ट र बाकेका होमस्टेमा समेत त्यस्ता क्रियाकलाप मौलाउदै गरेको जानकारहरु बताउदै […]

Continue Reading

बाँके प्रहरीद्वारा बैंकिङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्धामा फरार बाँके राप्तीसोनारी गाउँपालिका ५ बिनौनाका ३२ वर्षीय अशोक चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतले भदौ ३० गते बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो । उनीमाथि ३ लाख ७० हजार बैंकिङ कसुर गरेको अभियोग छ । […]

Continue Reading

मेलम्चीको पानी काठमाडौं झर्दा पनि विरोध ? – शान्ता चाैधरी

काठमाडौं । ‘के जनताबीच जाने कुरा असंवैधानिक हुन्छ ?’ – यो प्रश्न एमाले सांसद् शान्ता चौधरीको हो । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमाल सचेतक चौधरीले प्रतिनिधि सभा विघटन गर्न वाध्य पार्नेहरुलाई सो प्रश्न गर्नुभएको हो । शान्ताले प्रश्न गर्नुभयो – ‘जनताको बीचमा जाने कुरा असंवैधानिक कदम हुन्छ र ? प्रतिगमन हुन्छ र ? म […]

Continue Reading

धमलाले भने -प्रधानमन्त्री ओलीकै नेतृत्वमा देश समृद्ध हुन्छ

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नै मुलुकले विकास र समृद्धिको यात्रा तय गर्ने भनेर आफूहरुले सुरुदेखि नै यसको पक्षमा भूमिका खेलेको स्मरण गराए । उनले यो देशका हरेक तह र तप्काले प्रधानमन्त्री ओलीलाई मन पराउने पनि सुनाए । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा […]

Continue Reading

साउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

Continue Reading

प्रधानमन्त्री ओली नेपाली फुटबल टोलीका लागि ‘गुडलक’ !

नेपाली फुटबल टोलीका लागि प्रधानमन्त्री केपी शर्मा ओली लक्की ठहरिनु भएको छ । संयोग मान्ने कि गुडलक मान्ने प्रधानमन्त्री ओली उपस्थित भएको खेलमा नै नेपालले लामो समयपछि गोलको खडेरी अन्त्य गरेको थियो । दशरथ रंगशालामा सोमबार थ्रि नेसन्स कप फुटवलको फाइनल खेल आयोजना भएको थियो । प्रधानमन्त्री ओली शुरुवातदेखी अन्त्यसम्म खेलाडीको उत्साह थप्न रंगशालामै बस्नु […]

Continue Reading

प्रधानमन्त्री ओली नेपाली फुटबल टोलीका लागि ‘गुडलक’ !

काठमाडौं, चैत्र १६ नेपाली फुटबल टोलीका लागि प्रधानमन्त्री केपी शर्मा ओली लक्की ठहरिनु भएको छ । संयोग मान्ने कि गुडलक मान्ने प्रधानमन्त्री ओली उपस्थित भएको खेलमा नै नेपालले लामो समयपछि गोलको खडेरी अन्त्य गरेको थियो । दशरथ रंगशालामा सोमबार थ्रि नेसन्स कप फुटवलको फाइनल खेल आयोजना भएको थियो । प्रधानमन्त्री ओली शुरुवातदेखी अन्त्यसम्म खेलाडीको उत्साह […]

Continue Reading

नेपाल त्रिदेशीय कपको बिजेता बन्यो, बंगलादेशविरुद्ध २-१ गोल अन्तर

घरेलु टोली नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक […]

Continue Reading

रातो हाब्रे तस्करी : सोलुखुम्बुबाट थप दुई पक्राउ

दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक महेन्द्र […]

Continue Reading