महिला अबस्थाको विगत,बर्तमान र सुधारका पक्षहरु
गौरी ओली महिला पक्षिय दृष्टिकोणले हेर्दा आदिम साम्यबादी युगमा मातृ प्रधान समाज थियो। त्यतिबेला परिवार र समाजको नेतृत्व महिलाहरुले गरेका हुन्थे । उक्त कुरोलाइ थप पुष्टी गर्ने परापुर्व कालदेखी चल्दैआएका केही पौराणिक कथाहरु छन् । जस्तो देबी भगबती द्वारा शुम्भ निशुम्भ बध आदि । उक्त कुरोलाई हाल सम्म पनि हाम्रो समाजले उत्सबका रुपमा मान्दै आएको […]
Continue Reading