कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका गण्डकी प्रदेशमा प्रथम र राष्ट्रियस्तरमा द्धितीय
फागुन, २७ कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशमा प्रथम र राष्ट्रियस्तरमा द्धितीय भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०\०८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिकाले ८०.१७ अंक प्राप्त गरेर गण्डकीमा पहिलो र देशभरीमा दोस्रो भएको छ । यसैगरी मंगला गाउँपालिकाले ६९.४९,रघुगंगाले ६९.३५,मालिकाले ५८.७५,अन्नपूर्णले ५९.९६ र […]
Continue Reading