कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा आज पनि संसद् बैठकमा अवरोध
कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा विपक्षीहरूले आज पनि संसद् बैठकमा अवरोध गरेका छन् । राष्ट्रियसभाको बैठक शुरू हुनासाथ विपक्षीहरूले अवरोध गरे । विपक्षीको अवरोधले आधा घण्टाका लागि स्थगित भएको बैठक फेरि शुरू हुन सकेन । प्रतिनिधिसभाको बैठक भने शुरू नै नभई भोलिसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेका लागि सारिएको […]
Continue Reading