पल शाह प्रकरण: ‘बालिकाले सिकेको नराम्रो बानीको हामी सबै दोषी छौँ’ – दिपकराज गिरी

अभिनेता पल शाहविरुद्ध नाबालिग गायिकाले जबरजस्ती करणीको आरोपमा उजुरी दिएपछि उनले आफै आत्मसमर्पण गरेर तनहुँ पुगेका थिए । शाह अहिले प्रहरीको न्यायिक हिरासतमा रहेका छन् । पल शाह प्रकरणमा अझै पनि धेरै कलाकारहरु मुख खोल्न हिच्किचाइरहेका छन् । कलाकार, निर्देशक तथा निर्माता दिपकराज गिरी भने सामाजिक सञ्जालमा दिन दिनै जसो स्टाटस लेखेर आफ्नो भाव व्यक्त […]

Continue Reading

थुनुवा एक कैदीको मृत्यु

 कैलाली कारागारमा एक जना थुनाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका घोडाघोडी नगरपालिका ३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ । जेलर नरबहादुर थापाका अनुसार सेती प्रादेशिक अस्पतालको आईसीयुमा उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको हो । थापामगर विगत दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण […]

Continue Reading

प्रदेश १ को नाम कोसी राख्नुपर्छ : केपी शर्मा ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने एमालेको धारणा पहिलोपटक सार्वजनिक गरेका छन् । गृहजिल्ला झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कोसी सभ्यताजस्तो साझा पहिचान अरु नभएकाले प्रदेशको नामाकरण कोसी राखिनुपर्ने बताएका हुन् । प्रदेश १ को नाम […]

Continue Reading

१२ लाखले युक्रेन छोडे: संयुक्त राष्ट्रसंघ

काठमाडौं- रुसले १० दिनदेखि गरिरहेको आक्रमणका कारण करिब १२ लाख मानिस युक्रेन छोडेको संयुक्त राष्ट्र सघंको शरणार्थी सम्बन्धी उच्च निकायले जनाएको छ। पलायन हुनेको आधाभन्दा बढी संख्या छिमेकी मुलुक पोल्यान्डमा पुगेको तथ्यांकमा जनाइएको छ। बिहीबारसम्म उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार करिब ६५०,००० मानिस पोल्यान्ड पुगेका हुन्। त्यस्तै १५०,००० हङ्गेरी र बाँकी अन्य युरोपेली राष्ट्रहरूमा पुगेका छन्। छिमेकी […]

Continue Reading

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न लामा पक्राउ

काठमाडौँ । काठमाडौँमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौला झिकेर बेच्न उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुई जनालाई काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित न्यू दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा बालाजुस्थित महानगरीय प्रहरी वृत्तको टोलीले मकवानपुर हेटौँडाका मोती लामालाई बुधबार पक्राउ गरेको हो । एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने रु ८ […]

Continue Reading

बाँके कांग्रेसको सभापतिमा शेखर समूहका गौडेल निर्वाचित

बाँके । नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । दोस्रो चरणमा संस्थापन पक्षका उम्मेदवार बादसाह कुर्मीलाई पराजित गर्दै डा. शेखर कोइराला नेतृत्वको समूहका गौडेल सभापतिमा निर्वाचित भएका हुन् । गौडेलले ७ सय ६० मत ल्याउँदा कुर्मीले ६ सय ६३ मत ल्याए । पहिलो चरणको निर्वाचनमा तेस्रो भएका संस्थापन पक्षका उम्मेदवार सुरेश हमालले […]

Continue Reading

प्रहरीको कडाइपछि जिप्रका तनहुँ परिसरबाट लाखापाखा भए युट्यूवर

काठमाडौं । पल शाह पक्राउ परेपछि जिप्रका तनहुँको पुगेर कोलाहल मच्चाइरहेको भिड हटेको छ । करिब एक सातादेखि जिप्रका अगाडि युट्युवरहरु जम्मा भएर प्रहरीलाई नै वाधा पुर्‍याइरहेका थिए । जिप्रका अगाडिबाट ‘लाइभ रिपोर्टिङ’ गरिरहेका युट्यूवर प्रहरीले कडाइ गरेपछि लाखापाखा भएका हुन् । अन्य सेवाग्राहीलाई समेत असर परेकाले भिडभाड नियन्त्रण गरिएको जिप्रका तनहुँदा प्रवक्ता डिएसपी युवराज […]

Continue Reading

नेपालगञ्जमा ५ दिने पत्रकारिता तालिम सुरु

बाँके । मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) ले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन पाँच दिने पत्रकारिता तालिम सञ्चालन गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ को आर्थिक सहयोगमा पत्रकारिताप्रति चासो र चिन्ता राख्ने युवाहरुलाई लक्षित गरी तालिमको आयोजना गरेको हो । तालिमको अभाबमा सामाजिक संजाल, युटुव च्यानलमा जथाभाबी सूचनाहरु प्रशारण गर्दा सिंगो […]

Continue Reading

प्रखर क्यान्सर अस्पताल खजुराको अध्यक्षमा किशोर थापा

नेपालगन्ज : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित भएका छन । युवा समाजसेवी थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट मनोनयन गरिएको हो । पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खजुराको क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनीत […]

Continue Reading

पल शाह प्रकरण: पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ । “गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको […]

Continue Reading