मध्यरातमा शुरु भयो कर्णाली प्रदेश बजेट भाषण

कर्णाली प्रदेशको बजेट भाषण मध्य रातमा शुरु भएको छ। असार १ गते बजेट सभामा पेश गर्नुपर्ने संबैधानिक व्यवस्था बमोजिम मध्य रातमा बजेट वक्तव्य सुरु भएको हो। प्रतिपक्षकाे असहमति पछि सभा ताेकिएकाे समयमा सुचारु नहुदा बजेट भाषणमा ढिलाइ भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

Continue Reading

कर्णाली बाहेक अन्य प्रदेशको बजेट प्रदेश सदनमा पेश ।

कर्णाली प्रदेश बाहेक अन्य ६ प्रदेशहरूले प्रदेशसभा सदनमा आईतवार बजेट पेेश गरेका छन । संवैधानिक व्यवस्था बमोजिम हरेक असार १ गते बजेट प्रदेश सभामा पेश गर्नुपर्ने छ । साेहि व्यवस्था बमोजिम आज प्रदेश सरकारले सभामा गरेका हुन । प्रदेश सरकारका सभामा पेश भएको बजेट मध्ये सबैभन्दा ठुलो आकारकाे बजेट वाग्मती प्रदेश सरकारको रहेको छ। हेराै […]

Continue Reading

प्रदेश सभा अनिश्चित भएपछि कर्णालीमा शीर्ष नेताहरूको बैठक

कर्णाली प्रदेश सरकारले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राप्रपा र एकीकृत समाजवादीले बजेट प्रस्तुत प्रक्रियामा सहभागी नहुने बताएपछि अहिलेसम्म प्रदेश सभा बैठक बस्न सकेको छैन । दिउँसो तीन बजे बस्ने भनिएको प्रदेश सभा बैठक दलहरूबिच विवाद उत्पन्न हुँदा अझै अनिश्चित बनेको छ । अहिले शीर्ष नेताहरू […]

Continue Reading

सहकारीको रकम अपचलनमा लामिछानेविरुद्ध पुनः मुद्दा दर्ता

सहकारीको रकम हिनामिना गरेको आरोपमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो। लामिछानेविरुद्ध सानो पाइला सहकारी ठगी प्रकरणमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो माग दाबी भएको छ। यो […]

Continue Reading

देश चलाउन सक्ने कर्मचारीतन्त्र चाहियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन प्रणाली प्रभावकारी रूपमा चलाउन सक्ने कर्मचारीतन्त्र आवश्यक रहेको बताएका छन्। लोकसेवा आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आइतवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। सक्षम, योग्य र निष्पक्ष कर्मचारी प्रशासनिक व्यवस्थाको मेरुदण्ड भएको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले सरकार, व्यवस्थापिका र प्रशासन संयन्त्रबीचको […]

Continue Reading

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि जाउँ है पाेखरा अभियान सुर्खेतमा।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि होटल संघ पोखरा नेपालले जाउँ है पोखरा अभियान अन्तर्गत सुर्खेतमा अन्तर्क्रिया कार्यक्रम गरेको छ । पर्यटन व्यवसायलाई थप प्रचारप्रसार तथा प्रवर्द्धनका लागि जाउ है पाेखरा कार्यक्रम अन्तर्गत पश्चिम नेपालका प्रमुख शहरहरूमा कार्यक्रम सुरु गरेको आयाेजकले बताएको छ। गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा सञ्चालन हुने […]

Continue Reading

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, एकजनाको मृत्यु, एक गम्भीर घाइते

जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका ​नलगाड नगरपालिका–७ बगराका १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको हो । शुक्रबार नलगाड नगरपालिका-७ खगेनकोटस्थित जाजरकोट-डोल्पा सडक खण्डमा सरिया लोड गरी दल्लीदेखि कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्र्याक्टर दुर्घटना भएको […]

Continue Reading

अब बयानमा होइन, विज्ञानमा आधारित अनुसन्धान : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले अब बयानमा आधारित नभई विज्ञानमा आधारित अनुसन्धान शुरु गर्नुपर्नेमा जोड दिएका छन्। अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विज्ञानमा आधारित अनुसन्धान अघि बढाउँदा त्यसको उपयोग सही ढंगले गर्नुपर्ने बताए। उनले मुद्दामा पनि नयाँनयाँ चुनौती देखिरहेको उल्लेख गर्दै तदनुसार नै अघि […]

Continue Reading

भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए/नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन्। माओवादी केन्द्र दोलखा-काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुईबुँदे सम्झौता भएपछि संसद् खुलेको बताए। उनले त्यसबारेमा विभिन्न प्रतिक्रिया […]

Continue Reading

विरोधकै बीच चलेको प्रतिनिधिसभा आइतवारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आइतवार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ। रास्वपा र राप्रपाको विरोधकै बीच आज प्रतिनिधिसभा चलेको थियो। आजको बैठकमा सभामुख देवराज घिमिरेले असार १ गते आइतवार विहान ११ बजेसम्मका लागि प्रतिनिधिसभा स्थगित गरिएको जानकारी गराए। सत्ताको नेतृत्व गर्ने दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबीच सदन खुलाउन २ बुँदे सहमति […]

Continue Reading