प्रधानमन्त्रीजी! यु आर फेल‚ पद छोड्नुस् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्। आइतवार धनुषामा जनतासँग माओवादी तराई-मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारको काम कारबाहीमा सरकार सञ्चालन गरेयता प्रधानमन्त्री ओलीले उत्तीर्णाङ्क समेत नल्याएको भन्दै राजीनामा दिन आग्रह गरे। उनले प्रधानमन्त्री ओलीले शिक्षकमाथि गाली गरेको भन्दै आफैँ […]

Continue Reading

प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्। फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा उनले सम्बोधन गर्ने निश्चित भएको मुख्यमन्त्री यामलाल कँडेलले बताए । मुख्यमन्त्री कँडेलले आइतबार ओलीलाई यससम्बन्धी पत्र हस्तान्तरण गरिसकेका छन् । काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर उनले निम्तापत्र हस्तान्तरण गरेका हुन् । केही अघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई […]

Continue Reading

गृह संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन गरिएको छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्चितता गर्न कानून कार्यान्वयनका लागि गृह मन्त्रालयका संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन गरिएको दाबी गरेका छन्।​ राष्ट्रियसभाको आइतवारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन्। उनले स्रोत र साधनको सीमितताको बीच कार्यसम्पादन गर्नु परिरहेको हुँदा कतिपय विषयमा अपेक्षानुरूप काम हुन नसकेको समेत बताए। […]

Continue Reading

राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छ : भीम रावल

भूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्वउपप्रधानमन्त्री डा भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन्। लमजुङ बेँसीसहर नगरपालिका–७ मा आज आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रूपमा सङ्कटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए। “कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट […]

Continue Reading

कर्णालीमा योजना छनोटमा हुने बेथिति रोक्ने कानुन स्वीकृत

मंगलबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि’ स्वीकृत गरेको छ । मुख्यमन्त्री यामलाल कँडेल उक्त कार्यविधि स्वीकृत भएसँगै आगामी आर्थिक वर्षका लागि निर्माण गरिने बजेट निर्माणमा क्रममा हुने योजना छनोट प्रक्रियामा पूर्ण रूपमा सुधार आउने दाबी गर्छन् । पहुँचका भरमा झ्यालबाट योजना हाल्ने विकृत अवस्था अन्त्य गर्न कानुन नै […]

Continue Reading

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुन्न : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्‌मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताएका छन्। आज आयोजित प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै व्यवस्था अस्वीकार्य हुने धारणा व्यक्त गरे। ‘नेताहरूको आलोचना भयो, नेताहरूलाई व्यंग्य गरियो भन्दैमा कोही पनि जेल जाने […]

Continue Reading

पश्चिम नेपालमा पानी पार्ने प्रणाली सक्रिय

यस वर्षको हिउँदयाम सकिँदै गर्दा पश्चिम क्षेत्रमा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भएको छ । आज बेलुकादेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको जम्मु–काश्मीर, हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली सुदूरपश्चिम र उच्च हिमाली क्षेत्रमा आइपुगेको मौसमविद्ले बताएका छन् । […]

Continue Reading

नेपाल फेरि अर्को अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा उपविजेतामै सीमित

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। बुधबार दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २-० गोलको हार बेहोर्दा अर्को फाइनलमा पनि उपविजेतामा चित्त बुझाउनु परेको हो। यससँगै नेपालले औपचारिक र अनौपचारिक प्रतियोगिता गरी १३ वटा फाइनलमा हार बेहोर्ने नमिठो यथार्थ आत्मसात गर्नपर्‍यो। नेपालले सन् […]

Continue Reading

एमालेले बोलायो सचिवालय बैठक

सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । सरकारले जारी गरेको अध्यादेश लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न एमालेले फागुन १८ गते आइतबार बैठक बोलाएको हो। बैठकमा पार्टी र सरकार सञ्चालनसम्बन्धी पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने दिउँसो २ बजे बस्ने उनले […]

Continue Reading

जनताका समस्या बुझ्न अभियान उपयोगी हुने प्रचण्डको विश्वास

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनताका समस्या बुझ्न मद्दत पुग्ने बताएका छन्। प्रेस सेन्टर नेपाल, मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, मधेसीका समस्याबारे जान्न तिनलाई समाधानको पहल थाल्न जागरण अभियान उपयोगी हुने विश्वास व्यक्त गरे। […]

Continue Reading