प्रधानमन्त्रीसमक्ष त्रिविका उपकुलपतिको शपथ

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले शपथ लिएका हुन्। कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए। कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा. अर्याललाई […]

Continue Reading

अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्नूस् : गृहमन्त्री

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले अनुमान र कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन्। संसद बैठकमा उनले पर्याप्त जानकारीबिना सरकारका बारेमा टीकाटिप्पणी गर्न नहुनेमा जोड दिए। उनले कुनै पनि विषयमा संसद् वा संसद् बाहिर प्रश्न उठाउँदै गर्दा त्यसबारे पर्याप्त जानकारी लिएर मात्रै उठान गर्न आग्रह गरे।

Continue Reading

चालु आ.वको बजेट निकासा गर्ने आज अन्तिम दिन ।

आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता सुशील अर्यालले […]

Continue Reading

सवारि दुर्घटनाको जोखिम न्युनिकरण गर्न ट्राफिक लाइट जडान ।

सवारि दुर्घटनाको जोखिम न्युनिकरण गर्न ट्राफिक लाइट जडान भएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतकाे वीरेन्द्र चोकमा वीरेन्द्रनगर नगरपालिकाले ट्राफिक लाइट जडान गरेकाे हाे । नगरपालिकाले राजधानी केन्द्रित बसाइँसराइका कारण बढ्दो सवारी चापलाई मध्यनजर गर्दै त्यसबाट हुने दुर्घटनाहरू न्युनिकरण गर्ने उदेश्यले बुधबारदेखि ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो । महानगर बनाउने याेजना बनाईरहेकाे पालिकाले सडक सुरक्षा […]

Continue Reading

उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदनमा प्रस्तावित र खारेज हुने कार्यालयहरू

कर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन उच्च स्तरिय समितिले प्रदेश सरकारलाई बुझाएको सुझाव प्रतिवेदनमा प्रस्तावित र खारेज हुने कार्यालय

Continue Reading

कर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन प्रतिवेदन सहजिकरण समिति गठन।

कर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन प्रतिवेदन सहजिकरण समिति गठन गरिएकाे छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका शासकिय सुधार महाशाखा सचिव लक्ष्मीकुमार विककाे संयोजकत्वमा ४ सदस्यीय सहजिकरण समिति गठन गर्ने निर्णय गरेको हाे । उत्त समितिकाे सदस्यहरूमा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव वीरेन्द्र केसी , आर्थिक मामिला तथा योजना […]

Continue Reading

सरकार र आन्दोलनरत डाक्टरबीच वार्ता सुरू

सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघका पदाधिकारीबीच वार्ता सुरु भएको छ। अहिले स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानूनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच वार्ता भइरहेको हो। बैठकमा स्वास्थ्यसचिव डा. विकास देवकोटा, संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा.सञ्जीव तिवारीलगायतको सहभागिता छ। सरकारले औपचारिकरुपमा आन्दोलनरत चिकित्सकलाई अहिले वार्तामा भइरहेको हो। केही सातायता उपभोक्ता […]

Continue Reading

त्रिशुली नदीका आसपासका बासिन्दालाई सतर्कता अपनाउन प्नधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन आसापासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनालाई ध्यान दिएर आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले विपत व्ययवश्थापन कार्यलयले दिएका सम्पर्क नम्बरहरु,सुरक्षा निकाय तथा सुरक्षाकर्मीको सम्पर्कमा रहन सबैलाई अनुरोध पनि गर्नुभएको छ । […]

Continue Reading

हारमा जितको सुगन्ध छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को वरियातमा माथि रहेको उज्वेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उज्वेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र रहेको बताएका छन्। “उज्वेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता […]

Continue Reading

कर्णाली प्रदेश राजधानी सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालि प्रदेश राजधानी सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण गर्नुपर्ने बताएका छन। वीरेन्द्रनगरमा सोमबार आयोजित उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण कार्यक्रममा बाेल्दै उनले उत्त क्षेत्रकाे व्यवस्थापन तथा संरक्षण अपरिहार्य भएको बताएका हुन। वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या समाधान निम्ति जलस्रोत क्षेत्रको दीर्घकालीन सुरक्षा र व्यवस्थापनमा […]

Continue Reading