चुनौतिकाबीच पनि हात्तीपाईले बिरुद्धकोे औषधी बाँकेमा खुवाईदै

बाँके । बाँकेमा फागुन २८ गतेदेखि सुरु भएको हात्तीपाईले बिरुद्धकोे आम औषधी सेवन अभियान थालिएपनि केही शिक्षित परिवारले हात्तीपाईलेको औषधि सेवन नगरिदिदा समस्या स्वास्थ्यकर्मीहरुलाई चुनौति थपिदिएको छ । खासगरी मुस्लिम, मधेसी समुदायमा हात्तीपाईलेको औषधि प्रतिको अन्धविश्वास र नकारात्मक धारणाले औषधि सेवन गर्न नमान्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।हात्तीपाईले निवारणको निर्धारित समयको दोब्बर पटक औषधी […]

Continue Reading

बलात्कार प्रयास गरेकाे आरोप लागेका शिक्षकलाई सुरक्षा दिँदा आक्रमणमा परेकी प्रहरीको मृत्यु

मोरङ । मोरङको लेटाङमा स्थानीयको आक्रणबाट गम्भीर घाइते भएकी महिला प्रहरीको मृत्यु भएको छ । सुरक्षाका लागि घटनास्थलमा पुगेकी प्रहरी जवान उर्मिला श्रेष्ठको स्थानीयको आक्रमणबाट मृत्यु भएको हो । उनको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जल्लाको लेटाङस्थित शिक्षा बिकास माविमा कक्षा ७ मा अध्यायनरत एक १३ वर्षिया विद्यार्थीलाई […]

Continue Reading

एमाले प्रवेश गर्दै माओवादीका पूर्व प्रदेश सांसदले प्रचण्डलाई भने– एमाले हुने तरिका चाहिँ यो हो

काठमाडौं– नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका पूर्व सचेतक ठम्मरबहादुर विष्ट आइतबार औपचारिक रुपमा एमाले प्रवेश गरेका छन्। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई सुर्खेतमा आयोजित एक कार्यक्रममा टीका लगाएर पार्टीमा भित्र्याएका हुन्।  एमाले प्रवेशपछि बोल्दै विष्टले माओवादीमा हुर्किएको नातावाद, आत्मसम्मानमा ह्रास र विशालु राजनीतिले एमाले बनाएको बताएका छन्। आफू प्रमुख सचेतक हुँदा उक्त पदको ख्याल […]

Continue Reading

भालुबाङमा जनमोर्चा, माओबादी, कांग्रेस र एसका सयौं कार्याकर्ता एमालेमा प्रवेश

दाङ : पछिल्लो समय नेकपा एमालेमा प्रवेश गर्ने कार्याकर्ताको संख्या बढ्दो छ। देशका विभिन्न ठाउंहरुमा दैनिकजसो पार्टी प्रवेशका कार्यक्रमहरु भैरहेका हुन्छन्। दैनिकजसो सयौं कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका हुन्छन्। यसैबीच दाङको भालुबाङमा पनि आइतबार पार्टि प्रवेशको कार्यक्रम आयोजना गरिएको छ। जनमोर्चा, माओबादी, कांग्रेस र एसका सयौँ कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरुलाई सम्मानका साथ पार्टीमा स्वागत […]

Continue Reading

नेपालगन्जमा चैत्र ८ गते “एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर २०२२” हुँदै

नेपालगन्ज : त्यसो त पछिल्लो समय कोरोनाको कहर कम हुँदै गएपछि वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढ्दो छ। मुख्यतया अमेरिका, अष्ट्रेलिया , क्यानडा र यूके जस्ता देशहरु विद्यार्थीहरुको रोजाइमा पर्ने गरेका छन्। यही कुरालाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले “एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२”को आयोजना गर्नेभएको छ।एजुकेसन फेयर चैत्र ७ गतेदेखि नेपालका […]

Continue Reading

नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुर शाखा गठन, अध्यक्षमा खनाल

नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुर शाखा गठन भएको छ । व्यावसायी ज्ञानेन्द्र खनालको नेतृत्वमा २५ सदस्यिय समिति गठन भएको हो । आज कोहलपुरमा आयोजित कार्यक्रममा कोहलपुर नगर कमिटि बिस्तार गरिएको हो । नेकपा एमाले निकट भातृ संगठनको रुपमा रहेको संगठनको पछिल्लो समय तिब्र रुपमा पालिका स्तरमा समिति निर्माण गर्न लागिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रिय […]

Continue Reading

सीआइबीको अनुसन्धान घेरामा प्रियंका कार्की

नायिका प्रियंका कार्की केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानको घेरामा परेकी छिन् । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा उनलाई सीआइबीले उनलाई अनुसन्धानको घेरामा ल्याएको हो । उनी आइतबार ब्यूरोमा बयान दिन पुगेकी थिइन् । उनले, बयानमा के भनिन् भन्ने खुलेको छैन । उनले केही समय अगाडि सामाजिक संजालबाट क्रिप्टोकरेन्सीको प्रचार गरेकी थिइन् । जहाँ, उनले आफूले […]

Continue Reading

इलाममा एमालेको शक्ति प्रदर्शन

एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार इलामको सूर्योदय नगरपालिकामा आएका छन् । यहाँ आयोजित जनसभामा सहभागी हुन उनी इलाम आएका हुन् । फिक्कल चोकमा आयोजित जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्दैछन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्दैछन् । फिक्कल बजार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ । सो बजारमा आयोजित कार्यक्रममा विभिन्न […]

Continue Reading

सरकारबाट बाहिरिए पनि एमाले जनतासँगै छ : पोखरेल

सुर्खेत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनसँगै रहेको बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले एमाले जनता सँगै रहेको बताएका हुन् । पोखरेलले भेलालाई सम्बोधन गर्दै भने, ‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो । जनताको मनबाट बाहिरिएको छैन् । आम जनाताहरूको […]

Continue Reading

मतदान केन्द्रमा सीसीटीभी क्यामेरा जडान अनिवार्य, केन्द्रबाट अवलोकन गर्ने

काठमाडौँ – आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान अनिवार्य गरेको छ । निर्वाचन आयोगले मतदान सम्पन्न भइसकेपछि मतपेटिकाको भण्डारण र मतगणनालाई पारदर्शी बनाउन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान अनिवार्य गरेको हो । सीसीटीभी जडान गरेपछि निर्वाचन आयोगले केन्द्रबाटै त्यसको अनुगमन गर्ने भए पनि जनाएको छ । […]

Continue Reading