मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको अध्यक्षमा दिनेश ठाकुर
नेपालगञ्ज, पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्य समिति चयन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले शुक्रबार बसेको बैठकले पत्रकार ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको समिति गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सारु […]
Continue Reading