पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौती : लोकप्रिय छु भन्ने लागेको भए चुनावमा उत्रनुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शासन गर्ने हो भने दलहरुसँग निर्वाचनमा प्रतिष्पर्धा गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्। महोत्तरीमा बिहीवार नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उनले पूर्वराजा शाहलाई चुनाव लड्न चुनौती दिएका हुन्। उनले नेपाली जनताले फालेको राजतन्त्र पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको आरोप लगाए। उनले मानिसहरु […]
Continue Reading