युवालाई सशक्त बनाउन सके मुलुक समृद्ध बन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताएका छन्। बुधबार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गरे। उनले परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, […]

Continue Reading

नेपालमा सञ्चालित एमसीसी परियोजना स्थगित

नेपालमा सञ्चालित अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का परियोजनाहरू स्थगित भएको छ। मंगलवार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयोजनाहरू कार्यकारी आदेशअनुसार रोकिएको जानकारी गराएको छ। दोस्रोपटक अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने आदेश दिएका कारण एमसीसीका परियोजना रोकिएका हुन्। नेपाल सरकारलाई […]

Continue Reading

नेपाली विद्यार्थीहरूकाे सुरक्षाका लागि भारतसँग समन्वय गर्न सांसदहरूकाे माग

भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले भारतको उडिशा राज्यकाे भुवनेश्वरमा रहेकाे कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीहरूको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न सरकारलाई आग्रह […]

Continue Reading

युवालाई नेपालमै अवसर छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अवसर छ भन्ने हिसावले युवा पुस्ताहरु अघि बढ्न जरुरी रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले नेपालमा केही पनि छैन भन्ने नकारात्मक भाष्यका कारण युवाहरु विदेश पलायन भइरहेको बताए। उनले नेपालमा शिक्षा, स्वास्थ्य र अवसर सिर्जना गर्न सरकारले काम […]

Continue Reading

सरकारले ल्याएका अध्यादेश फागुन ११ गतेअघि संसदीय प्रक्रियामा नजाने

सरकारले ल्याएका अध्यादेशहरू आउँदाे फागुन ११ गतेअघि संसदीय प्रक्रियामा अगाडि नबढ्ने भएका छन् । बिहान बसेको सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकपछि नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले आज, भोलि र पर्सिको बैठकमा अध्यादेशहरू अघि बढाउन तयारी नपुग्ने बताउनुभयो । यस्तै कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले पनि सांसदहरू जिल्लाबाहिर रहेकाले अध्यादेश अघि बढाउन एक हप्तादेखि १० दिनसम्म […]

Continue Reading

प्रेस चौतारी कर्णाली अध्यक्षमा सिम्खडा, महासचिवमा शाही निर्वाचित

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रेमराज सिम्खडा निर्वाचित भएका छन् । समितिको दोस्रो अभिवेशनले सिम्खडाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष खुलामा हिक्मत नेपाली (दैलेख), उपाध्यक्ष महिलामा सीता वली (सुर्खेत), महासचिवमा ओम शाही (सुर्खेत) र कोषाध्यक्षमा गीता थापा (सुर्खेत) निर्वाचित भएका छन् । सचिवमा जगतदल जनाला विक (सुर्खेत), नौरते […]

Continue Reading

सत्ता साझेदार दलबीच कुनै शंका उपशंका नगरौँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनीतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी नरहेको बताएका छन्। आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले दुई दलबीच उच्च विश्वास र समझदारी रहेको बताए। उनले चालू खर्चमा मितव्ययिता कायम गर्दै पुँजीगत […]

Continue Reading

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। यसैगरी डिजेल तथा मट्टीतेलको मूल्य घटेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ४ रुपैयाँ घटेको छ। इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर […]

Continue Reading

कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका ८० प्रतिशत आयोजनाहरू कार्यान्वयनमा गइसकेको बताएका छन् । समयका आयोजना सम्पन्न गर्ने उद्देश्यसहित समयमै आयोजना कार्यान्वयनका लैजाने कुरामा सरकार सचेत रहेको उनको भनाइ छ । बजेट वितरण, आयोजना छनोट र सरकारी पारदर्शिता सम्बन्धी जनगुनासोहरूप्रति ध्यानाकर्षण गराउँदै शनिवार वीरेन्द्रनगरका आयोजित प्रेस चौतारीको कार्यक्रमका कँडेलले भने, ‘हामीले जे बजेट प्राप्त […]

Continue Reading

अध्यादेशहरू छिट्टै पारित हुन्छन् : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिट्टै पारित हुने बताएका छन्। फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताएका हुन्। उनले सरकारले जारी गरेको अध्यादेशहरू संघीय संसदको दुवै सदनका दर्ता भइसकेको र सत्तापक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गरे। उनले अब छिट्टै नै अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र […]

Continue Reading