प्रचण्ड नेतृत्वको सरकार विस्तार, रघुवीर उपप्रधानसहित पूर्वाधार, रवि उपप्रधानसहित गृहमन्त्री
सत्ता समीकरण बदलिएसँगै बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ। उक्त मन्त्रिपरिषद्मा आज १६ मन्त्री थपिएका छन्। उनीहरूलाई शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्। नेकपा एमालेका रघुवीर महासेठलाई उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरीलाई कानुन, हरि उप्रेतीलाई रक्षा, भगवति चौधरीलाई महिला बालबालिका, राजेन्द्र […]
Continue Reading