वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको प्रतिनिधि सभा सदस्यका २ छुट्टा–छुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने जनाएको छ ।तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने आयोगले जनाएको छ । निर्वाचन प्रयोजनका लागि चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको आयोगले जनाएको छ […]
Continue Reading