राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा
पुरुष क्रिकेट टिमको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । प्रभाकरले आज बिहीवारदेखि लागू हुने गरि राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ । नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका मुख्य प्रशिक्षकले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ । प्रभाकरको प्रशिक्षणमा नेपालले भर्खरै नामिबियमा सम्पन्न आईसीसी विश्व […]
Continue Reading