गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएकाे छ । प्रदेश सभामा आज बिहीवार मुख्यमन्त्री पाण्डेले विश्वासको मत माग्दा ६० सदस्यीय प्रदेश सभामा उहाँकाे पक्षमा ३५ जना सांसदले सर्मथन गरेका छन् । उहाँको विपक्षमा २२ मत खस्यो । बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यकता पर्दछ । पाण्डेलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत […]
Continue Reading