नेपालगन्जमा व्यापार मेला लाग्दै

नेपालगन्जमा उद्योग व्यापार महोत्सव लाग्ने भएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघले व्यापार मेला लगाउने औपचारिक निर्णय गरेसँगै व्यापार महोत्सव लाग्ने निश्चित भएको हो । यही माघ १५ गतेदेखि मेला लगाउने निर्णय भएको उद्योग बाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले जानकारी दिनुभयो । महोत्सव २५ गतेसम्म लगाउनेगरी तयारी सुरु गरिएको छ । कोरोना भाइरस महामारीका कारण […]

Continue Reading

क्याम्पसका गार्डको कुटाईबाट नेपालगन्जमा युवाको मृत्यु

नेपालगन्जमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१७ का २२ वर्षीय राजु भनिने नन्कु पासीको मृत्यु भएको हो । राजुलाई पुष १० गते दिउँसो नेपालगन्ज महेन्द्र बहुमुखि क्याम्पसका गार्ड राजकुमार श्रेष्ठले कुटपिट गरेका थिए । गार्डले मुक्का र बुडले जथाभावी हिर्काएको आफन्तहरुले प्रहरीलाई बताएका छन् । क्याम्पस कम्पाउण्डभित्र राजुले घासपात काटिरहेको देखेपछि क्याम्पसको सुरक्षार्थ […]

Continue Reading

हुम्लामा चिसो बढेसंगै विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसो बढेसंगै विद्यालयले  खुला चौरमा परीक्षा सञ्चालन गरेका हुन् । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ ।  चिसो बढेपछि यहाँका विद्यालयले  खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन्  ।  सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन […]

Continue Reading

नेपालमा टाइफाइडविरुद्ध नयाँ खोपको क्लिनिकल ट्रायल सफल

काठमाडौं । टाइफाइडविरुद्ध नयाँ खोप ‘भीआइडिटी कन्जुगेट भ्याक्सिन’को क्लिनिकल ट्रायल नेपालमा सफल भएको छ । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो । टाइफाइड किटाणुको भीआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणुको संयोजन गरेर बनाइएको संयोजित खोप नै भीआइडीटी कन्जुगेट खोप हो। दक्षिण […]

Continue Reading

गोराथोकी (कोइराला) परिवारको स्थापना

गोराथोकी (कोइराला)परिवारको दाङमा स्थापना गरिएको छ। पाराश्वर गोराथोकी अध्यक्ष रहने गरि १७ जनाको कार्यसमिति समेत् चयन गरिएको छ। उपाध्यक्षमा हेमराज गोराथोकी, सचिवमा इश्वर गोराथोकी, सहसचिवमा हिमाल गोराथोकी, कोषाध्यक्षमा झग्गु केसी गोराथोकी अनि ५ सल्लाहकार सहित् १७ जना कार्यसमितिमा चनयन गरिएको छ। प्युठान जिल्लाबाट बसाइसरी दाङ जिल्लाको बिभिन्न स्थानहरुमा बसोबास गर्ने गोराथोकी कोइरालाहरुबीच एकता कायम गर्नको […]

Continue Reading

बीजेपी मेयरलाई आम आदमीले हरायो, पहिलो पटक चन्डीगढमा आप बन्यो ठूलो पार्टी

भारतको दिल्लीमा पकड जमाएको आम आदमी पार्टीले दिल्ली बाहिर पनि आफ्नो उपस्थिति बलियो बनाएको छ । ​चन्डीगढमा भएको नगरपालिका चुनावमा आम आदमी पार्टी सबैभन्दा धेरै सिट जित्ने पार्टी बनेको छ । आम आदमी पार्टीले नगरपालिकामा ३५ मध्ये १४ सिटमा जित हासिल गरेको छ ।  त्यहाँ बीजेपीले १२ र काँग्रेसले ८ र अकाली दलले एक सिट जितेको […]

Continue Reading

गाउँपालिका अध्यक्षसहित दस हजार बढी एमाले प्रवेश

वीरगन्ज । पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले गठबन्धन सकार निकम्मा सावित भएको बताएका छन्। बिहीबार पर्साको जगरनाथपुर गाँउपालिकामा आयोजित आमसभा एंव बृहत् पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ‘अहिलेको सकार निकम्मा सावित भइसकेको छ, किनकि यो सरकारलाई देशको विकास र जनतासँग कुनै मतबल छैन।’ उनले अहिलेको […]

Continue Reading

परम्परागत रुपले भन्दा अलिक फरक हिसावले हिँड्नु जरुरी थियो : शंकर पोखरेल

सर्वोच्च अदालतको २३ फागुन (२०७८) को आदेशबाट विघटित नेकपाको दुई घटक थिए, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)। र, अन्तिम अवस्थासम्म नेकपा विभाजन हुन नदिनेमध्येका एक प्रमुख पहलकर्ता थिए, दशौँ महाधिवेशनबाट निर्वाचित एमाले महासचिव शंकर पोखरेल। राजधानीमा आइतबार (११ पुस) देखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रलाई शुभकामना–सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा विभाजनका कारणहरुको गम्भीर […]

Continue Reading

एमाले अध्यक्षका लागि दैलेखमा चार जनाको दावी

सुर्खेत । नेकपा एमाले दैलेखको अध्यक्षमा चार जनाले दावी गरेका छन् । २३ गते हुने जिल्ला सम्मेलनमा वर्तमान अध्यक्ष रविन्द्रराज शर्मासहित चार जनाले दावी गरेका हुन् । एमाले दैलेखका अनुसार पूर्व जिल्ला उपसभापति सुर्यबहादुर शाहीले पनि अध्यक्ष पदका लागि लबिङ सुरु गरेका हुन् । यस्तै अध्यक्ष पदका लागि जिल्ला समन्वय प्रमुख प्रेम थापा र चामुण्डा […]

Continue Reading

कैदी भागेपछि कारागार प्रमुख र सुरक्षा प्रमुख कारवाहीमा

दाङ – दाङको घोराही कारागारबाट कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष पछि कारागार प्रमुख र सुरक्षा प्रमुख तानिएका हुन् । कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, […]

Continue Reading