कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर महानगर बस्दैन : बालेन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर महानगर नबस्ने बताउनुभएको छ। राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धन्यवाद दिँदै सामाजिक सञ्जालबाट उहाँले बताउनुभएको छ , ‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्थाले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ।’ बल्खुमा मंगलवार पार्टीले आयोजना गरेको सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँ महानगर प्रमुख बालेनलाई […]

Continue Reading

शिक्षकहरुको जायज माग पूरा हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको माग सरकारले सम्बोधन गर्ने बताउनुभएको छ। सोमवार काठमाडौँमा आयोजित हिमालयन संवादमा उनले यस्तो बताएका हुन्। उनले देशमा भइरहेको आन्दोलन, आगजनी तथा तोडफोडका घटनाहरुले देश अझै संक्रमणकालमै रहेको देखाउने बताउनुभयो। उहाँले विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको गुनासो गरे। उनले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा […]

Continue Reading

सुर्खेत उधोग बाणिज्य संघको अध्यक्षमा खड्का निर्विरोध निर्वाचित

सुर्खेत उधोग बाणिज्य संघको अध्यक्षमा हर्ष विक्रम खड्का निर्विरोध निर्वाचित भएका छन् । आज उम्मेदवारी दिने दिनको अन्तीम समयसम्म खड्काको मात्र एकल उम्मेदवारी परेपछी खड्का निर्विरोध निर्वाचित हुनुभएको छ छ । खड्का यसअघीको बाणिज्य संघको निर्वाचनमा लक्ष्मण कंडलेसंग पराजित हुनुभएको थियो । खड्काले वीरेन्द्रनगरमा सुर्खेत सञ्चार केन्द्र सञ्चालन गर्नुभएको छ । अन्य पदाधिकारीमा पनि निर्विरोध […]

Continue Reading

रास्वपा सभापति रवि लामिछाने जेल चलान

सहकारी ठगी एवम् सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जेल चलान भएका छन् । प्रहरीले आज जिल्ला अदालत उपस्थित गराएपछि लामिछानेलाई जिल्ला कारागार पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ मा जिल्ला अदालत, रुपन्देहीको निर्णय उल्टाएर थुनामा पठाउने […]

Continue Reading

एमाले सुर्खेतले चैत २६ गते गणतन्त्रको पक्षमा बहृत जनसभा गर्ने

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले चैत २६ गते वीरेन्द्रनगरमा जनजागरण सभा गर्ने भएको छ । एमाले सुर्खेतले आज पत्रकार सम्मेलन गदै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनपरिचालन गर्ने उदेश्यले सभाको आयोजना गरिएको जनाएको छ । उक्त सभालाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने भएका छन् । एमाले सुर्खेतका अध्यक्ष कुलमणी देवकोटाका अनुसार मंगलगढी चोकबाट ¥याली सुरु […]

Continue Reading

आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ। नेपाल थारु संघको आज तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताउनुभयो। “संविधान, कानून र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ”,उहाँले भन्नुभयो, “कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, […]

Continue Reading

यू–१९ क्रिकेट : अफगानिस्तानसँग नेपाल १ रनले पराजित

अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँगको दोस्रो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि नेपाली युवा टोली पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल १ रनले पराजित भयो । अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ३ बलमा सबै विकट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । नेपालका साहिल […]

Continue Reading

वीरेन्द्रनगरमा घरभित्र गोली भेटियो

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बुलबुले टोलस्थित एक घरभित्र गोली भेटिएको छ। स्थानीय युवराज रिजालको घरको छानामाथिबाट छिरेको सो गोली शनिबार बिहान घरभित्र फेला परेको हो। प्रारम्भिक अनुमानमा उक्त वस्तु गोलीको टुप्पो (प्रोजेक्टाइल) जस्तो देखिए पनि यसबारे यकिन पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले शंकास्पद वस्तु भेटिएको र […]

Continue Reading

जाजरकोट भूकम्पमा परी ८ जना घाइते

जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५ दशमलव २ म्याग्निच्युड र ५ दशमलव ५ म्याग्निच्युडका दुईवटा भूकम्पमा परी आठजना घाइते भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार भूकम्पमा परी रुकुमपश्चिममा दुई र जाजरकोटमा ६ जना घाइते भएको जनाएको […]

Continue Reading

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत […]

Continue Reading