अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : थापा

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ थापाले अर्थमन्त्री शर्माको सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेकाले राजीनामा दिनुपर्ने बताए। अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने थापाको भनाइ छ। यस विषयमा छानविन नगर्ने हो भने गलत […]

Continue Reading

इन्धन खपत कम गर्न निगमकाे सुझाव : कोटा छुट्याएर मात्रै तेल, जोर–बिजोर लागू गराैँ

नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई विभिन्न १० बुँदे प्रस्ताव पठाएको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा पाँच लिटर र कार तथा जीपलाई २० लिटरसम्म तेल वितरण गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो । त्यस्तै सरकारी तथा निजी गाडी जोर–बिजोर प्रणालीमा सञ्चालन […]

Continue Reading

जुन महिनामा नेपाल भित्रिए झन्डै ४७ हजार जना पर्यटक

अघिल्लो अङ्ग्रेजी महिना अर्थात् सन् २०२२ को जुन महिनामा नेपालमा झन्डै ४७ हजार जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा ४६ हजार नाै सय ५७ जना पर्यटक नेपाल आएका छन् । सबैभन्दा धेरै भारतबाट २३ हजार दुई सय ४८ जना पर्यटक आएका छन् । समग्रमा दक्षिण एसियाबाट २६ हजार ३० […]

Continue Reading

कर्णालीमा २८ प्रतिशत रोपाइँ

कर्णाली प्रदेशभर जम्मा २८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । रासायनिक मलको अभाव र समयमै मनसुन सक्रिय नहुँदा धान रोपाइँ ढिला भएको किसानहरूले बताएका छन् । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो । धान दिवसको अवसर पारेर कर्णालीमा सार्वजनिक बिदासमेत दिइएको थियो । विगतका वर्षहरूमा […]

Continue Reading

घोषणा गरिएको एक सातामै पार्टीबाट निकालिए वामदेव

नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्काशन गरिएको छ। अभियानमा आबद्ध चार दलले बैठक बसी गौतमलाई कारबाही गरेका हुन्। अभियानका दलहरू समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठक बसी ५ बुँदे आरोप सहित गौतमलाई निष्काशन गरिएको हो। आज काठमाडौंमा बसेको चार पार्टीका […]

Continue Reading

रेल्वे विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ। राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए। अर्का संशोधनकर्ता सांसद डा विमला राई पौडेलले […]

Continue Reading

दही र स्वास्थ्य

नेपाली र भारतीय खानामा दही प्राय छुट्दैन । दहिमा प्रोटिन, अत्यावश्यक चिल्लो पदार्थको मात्रा र आवश्यक भिटामिनहरु र खनिज पदार्थहरु धेरै हुने भएकोले शरिर स्वास्थ्यको लागि अति आवश्यक खानाको एक प्रकार हो भन्दा फरक पर्दैन । साथै दहीमा असल जीवाणुको मात्रा धेरै हुने र खराव हानिकारक जीवाणलाई आन्द्राबाट हटाउन सहयोग गर्न भएकोले खाना पचाउने कार्यमा […]

Continue Reading

आयाेगले माग्याे सरकारसँग विद्युतीय मतदान मेशिन

निर्वाचन आयोगले आउने चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्न सरकारसँग मेशिन माग गरेको छ । आयोगले आउने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्नका लागि साउनभित्रै उपलब्ध गराउन सरकारसँगै माग गरेको हो । आयोगले नेपालमै निर्मित मेशिन तत्कालै उपलब्ध नहुने अवस्था आएमा आउँदो साउनसम्म विदेशबाट किनेरै भए पनि उपलब्ध गराउन आग्रह […]

Continue Reading

पेट्रोलियम खानी खोज्न चिनियाँ टोली नेपालमा : ‘ड्रिल’ गर्न तीन स्थान छनोट’

कोरोनाभाइरस महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषण कार्य पुनः सुरु भएको बताइएको छ । दैलेख जिल्लामा भइरहेको त्यस्तो अध्ययनका लागि झन्डै साढे दुई वर्ष पछि सात जना चिनियाँ विज्ञ नेपाल आइपुगेका छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको हो । […]

Continue Reading

सरकारले अमेरिकालाई एसपिपी लागू नगर्ने पत्र लेखेकै छैन : भीम रावल

नेकपा एमालेका सांसद एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले सरकारले अमेरिकालाई एसपिपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले एसपिपीका सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका हुन्। उनले सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताए। […]

Continue Reading