यौन हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ। ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माईतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन। बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय […]

Continue Reading

कांग्रेसले भाेट खन्याइदिनुपर्ने भएकाले गठबन्धनका दलको नतिजा कमजोर : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँचदलीय गठबन्धनमा रहेका दलहरूको मत थोरै आउनुमा दलहरू स्वयंको संगठन कमजोर रहेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकका लागि शुक्रबार संसद भवन पुगेका कांग्रेस सांसद तथा महामन्त्री थापाले गठबन्धनका दलहरू पराजित हुनुमा उनीहरूकै संगठन कमजोर हुनु कारक भएको बताएका हुन्। उनले कांग्रेसका मतदाताले रुखबाहेक अन्य चिह्नमा मतदान गर्ने कुरा पनि गाह्रो […]

Continue Reading

बलात्कार घटनाबारे संसद्‌मा आवाज उठेपछि छानविन गर्न सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौन हिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन्। शुक्रवारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफुलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए। सांसद थापाको माग लगत्तै सभामुख सापकोटाले घटनाबारे […]

Continue Reading

गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ ११ देखि

गण्डकी प्रदेशसभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । विहिबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ । बजेटका सिद्धान्त तथा […]

Continue Reading

सुर्खेतकाे वीरेन्द्रनगरमा एमाले विजयी

सुर्खेत । वीरेन्द्रनगरको मेयरमा एमालेकी उम्मेद्वार मोहनमाया ढकालले बाजी मारेकी छन् । उनले १५ हजार ८५९ मल ल्याउँदै कांग्रेसका उम्मेद्वारलाई पराजित गरेर मेयर पदको बाजी मारेकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ३११ मत प्राप्त गरेका छन् । मेयर पदमा तेस्रो स्थानको मत राप्रपाका मुकुन्दश्याम गिरीले ल्याएका छन् । उनले […]

Continue Reading

सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने

सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय […]

Continue Reading

स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकियो, मतगणना नसकिएका ठाउँ खाली

स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आज सकिँदैछ। २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिन लागेको हो। ७५३ वटा स्थानीय तहमा गरी ३५ हजार २२१ जना जनप्रतिनिधि छन्। २०७४ मा स्थानीय निर्वाचन तीन चरणमा भए पनि सबै प्रतिनिधिको आजै कार्यकाल सकिन लागेको हो। बहालवाला जनप्रतिनिधिको पदावधि आज सकिने भएपछि स्थानीय तहको काम कारवाहीमा अवरोध […]

Continue Reading

पर्वतमा जिप दुर्घटना‚ १३ जना घाइते

पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन्। बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको […]

Continue Reading

मतगणना अझै प्रभावकारी बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगले मतगणना शुरु भएको बढीमा ५ दिनभित्र मतगणना सम्पन्न गर्न–गराउन निर्देशन दिएको छ। मतगणनामा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा शुरुदेखि नै पुनः मतगणना गराउन […]

Continue Reading

गठबन्धन सरकार जति रह्‍यो त्यति देश बर्बादी : भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले गठबन्धन सरकारसँग काम गर्ने क्षमता र इच्छाशक्ति दुवै नभएको आरोप लगाएका हुन्। सरकारलाई राज्य संयन्त्रले समेत नपत्याएको जिकिर गरे। अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना […]

Continue Reading