आइतबार सेयर बजारमा उछाल, नेप्से परिसूचक १०१.०७ प्रतिशतले बढ्यो
काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उछाल आएको छ। आइतबार सेयर बजार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ। त्यस्तै, नेप्सेको सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१७ अंकले बढेको छ। आइतबार कारोबारमा आएका २२८ कम्पनीको ९० लाख २२ हजार […]
Continue Reading