दुई वर्षमा कर्णाली सरकारले ११७ किमि सडक कालेपत्र गर्यो
कर्णाली प्रदेश सरकारले २ आर्थिक वर्षमा प्रदेशभित्र ११७ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ। सरकारले गत आव र र चालु आवको जेठसम्ममा ११७ किलोमिटर १३० मिटर सडक कालोपत्र गरेको तथ्याङ्क सार्वजानिक गरेको हो। गत आवमा सरकारले ७८.९५ किमि र चालु आवको जेठ १५ गतेसम्म ३८.१८ किमि कालोपत्र गरेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सूचना […]
Continue Reading