दुई शताब्दी पुरानो जाजरकोट दरबार वर्षा र हावाहुरीले भत्कियो
ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको जाजरकोट दरबार भत्किएको छ । विसं १८५२ मा १६ औँ जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको दरबार बुधबार रातिको अविरल वर्षासँगै आएको हावाहुरीले भत्किएको हो । बुधबार रातिको अविरल वर्षाले ‘सेतो दरबार’ भनेर चिनिएको दरबार भत्किएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी समीर गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार दरबारको छानोको अगाडिको […]
Continue Reading