कर्णाली : सोमबार सदन बस्ने‚ सरकार विस्तारको सम्भावना

माओवादी-कांग्रेसको सत्ता समीकरण भएसँगै कर्णालीमा मन्त्रालयको संख्या फेरि ८ वटा बनाउने सहमति नजिक पुगेका छन्। यसका साथै स्रोतले दावी गरेअनुसार काँग्रेस र माओवादीमा भइरहेको छलफल यही विषयमा केन्द्रित रहेको छ। सोमबार प्रदेशसभाको बैठक बस्ने भएकाले विश्वासको मतसँगै सरकार विस्तार हुने सम्भावना बढेको छ। गठबन्धनका नेताहरु आइतबार दिनभरि छलफलमा रहेका छन्। यही छलफलमा केन्द्रित हुनुपर्ने भएका […]

Continue Reading

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी शुरु गर्छु : परराष्ट्रमन्त्री साउद

नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारीको काम अघि बढाउने बताएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर आइतबार पदभार ग्रहण गरेलगत्तै उनले उक्त काम अघि बढाइहाल्ने बताएका हुन्। प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर अघि बढाउने बताए। मन्त्री […]

Continue Reading

प्रदेश आवश्यक छैन, देश टाट पल्टाउने सेतो हात्ती पाल्नुहुन्नः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अबस्था डरलाग्दो रूपमा धरासायी हुने तर्फ गइरहेको तर सत्तासिन दलहरू यसतर्फ उदासीन भएको आरोप लगाएका छन्। गम्भीर रूपमा बहस ,छलफल हुनुपर्ने बिषयमा भन्दा सत्ता केन्द्रित फोहरी खेलमा मात्र दलहरू लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको ठहर छ। आज केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले प्रदेश […]

Continue Reading

आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा देखियो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए । उनले परिवर्तनलाई विचलनमा लैजाने काम […]

Continue Reading

भ्रष्टाचार मुद्दा दर्तामा ५ वर्षे हदम्याद !

राष्ट्रिय सभाले गत सोमबार पारित गरेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी दुई विधेयकमा हद म्यादको व्यवस्था थपिएको छ । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था राखिएको हो । विधेयकमा भएको व्यवस्था अनुसार, निश्चित अवधिभित्र अनुसन्धान नभए उनीहरुमाथि मुद्दा चल्नेछैन । विधेयकमा सार्वजनिक […]

Continue Reading

मुलुक संकटमा छ, सनातन हिन्दु पक्षधर एक ठाउँमा उभिन ढिला गर्नुहुन्न : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी, सनातन हिन्दु पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका बताएका छन्। केही मत भिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने उनको भनाइ छ। नयाँ वर्षको असरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै थापाले मुलुकको हित र वृहत्तर लक्ष्य […]

Continue Reading

उपल्लो डोल्पा : सात वर्षमा पनि पूरा भएन स्वास्थ्य चौकी

सात वर्षअघि सुरु भएको स्वास्थ्य चौकी निर्माणको काम पूरा नहुँदा उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ। भवन डिभिजन जुम्लाबाट क्याराभान कन्स्ट्रक्सन जेभीले उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जे स्थित स्वास्थ्य चौकीको भवन निर्माण लागि लिएको ठेक्काको काम अहिलेसम्म पूरा नगरेको हो। पटक पटक ताकेता गरेपनि नसुनेको भवन डिभिजन जुम्लाले जनाएको छ। ‘काम छिटो गर्नुस् […]

Continue Reading

५ हजारको जिम्मा लिएको होइन, राजनीतिक प्रतिवाद गरेको मात्र हुँ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएको ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले नलिएको बताएका छन् । संविधानको मर्म र भावना विपरीत द्वन्द्वकालमा मारिएका सबैको जिम्मा विद्रोही पक्षले लिनुपर्छ भनेर निरन्तर प्रहार भएपछि राजनीतिक प्रतिवादका क्रममा प्रसंगवश अभिव्यक्ति दिएको उनको जिकिर छ । १ माघ २०७६ मा टुँडिखेलमा भएको एक सार्वजनिक कार्यक्रमा प्रचण्डले १७ […]

Continue Reading

नेपाल विश्वविद्यालय विधेयक पारित गर्नुपर्छ : शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गर्नुपर्ने बताएका छन्। राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा बिहीबार नेपाल विश्वविद्यालय विधेयक, २०७९ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री राईले विधेयक पारित गर्नुपर्ने बताएका हुन्। उनले विधेयकबाट सरकार पछि नहट्ने स्पष्ट पारे। उनले नेपाल विश्वविद्यालयलाई छुट्टै एकाइका रुपमा मात्रै नहेरेर समग्र शैक्षिक […]

Continue Reading

१६७ सांसदको हाजिर, बैठकमा ६१ जनामात्रै

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख र उपसभामुखसहित १६७ जना प्रतिनिधि सभा सदस्यले हाजिर गरेका छन् । तर, प्रतिनिधिसभा बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा जम्मा ६१ जनामात्र भेटिए । गणपूरक संख्या नपुगेका कारण प्रतिनिधि सभाले बुधबारको बैठक अगाडि तय गरेको दुवै कार्यसूची अर्को बैठकका लागि सर्न पुगेको छ […]

Continue Reading