बलात्कार प्रयास गरेकाे आरोप लागेका शिक्षकलाई सुरक्षा दिँदा आक्रमणमा परेकी प्रहरीको मृत्यु
मोरङ । मोरङको लेटाङमा स्थानीयको आक्रणबाट गम्भीर घाइते भएकी महिला प्रहरीको मृत्यु भएको छ । सुरक्षाका लागि घटनास्थलमा पुगेकी प्रहरी जवान उर्मिला श्रेष्ठको स्थानीयको आक्रमणबाट मृत्यु भएको हो । उनको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जल्लाको लेटाङस्थित शिक्षा बिकास माविमा कक्षा ७ मा अध्यायनरत एक १३ वर्षिया विद्यार्थीलाई […]
Continue Reading