दिपकराज गिरी भन्छन् – ‘गल्ली-गल्लीमा न्यायालय, घर-घरमा न्यायाधीश’
पल शाहविरुद्ध एक नाबालिग गायिकाले जबरजस्ती करणी गरेको आरोपमा पल शाह यतिबेला प्रहरी हिरासतमा छन् । नाबालिगले दिएको जाहेरीका आधारमा शाह प्रहरी हिरासतमा पुगेका हुन् । यस घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरिरहेको छ । यो प्रकरणलाई लिएर सामजिक सञ्जालका भिता भितामा व्यापक बहस भइरहेको छ । कानुनी प्रक्रियामा गइसकेको विषयमा मानेछेहरूले सामजिक सञ्जालदेखि सडकसम्म अनावश्यक […]
Continue Reading