चलचित्रमा एकै साथ देखिदै साम्राज्ञी र आना

अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र आना शर्मा एकै चलचित्रमा देखिने भएका छन्। सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रमा यी दुवैसंग बिहिबार सम्झौता भएको छ।   प्रवेश पौडेलले निर्देशन गर्ने चलचित्रमा यी दुईको साथमा मनिष राउत मुख्य भूमिकामा रहनेछन्।  ‘प्रेमगीत ३’ डेव्यु नायक मनिष पहिलो चलचित्र रिलिज नहुदै मेकरमा नजरमा पर्न थालिसकेका छन्।  मनिषसंग […]

Continue Reading

रेशम चौधरीको नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’, बाजागाजासहित आयोगमा पुगे

काठमाडौं – निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।   कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् ।  भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही […]

Continue Reading

स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढाले : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने आरोप लगाएका छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले गएराति भर्चुअल माध्यमबाट आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थिरता र सुशासन […]

Continue Reading

एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य झा एमालेमा प्रवेश

काठमाडौं – पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।  प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले […]

Continue Reading

एमाले बाँकेले गर्‍यो अधिवेशनका लागि लोगो सार्वजनिक

नेकपा एमाले बाँकेले ८ औँ जिल्ला अधिवेशनका लागि लोगो सार्वजनिक गरेको छ । नेकपा एमाले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बाँकेका संचारकर्मी विच लोगो सार्वजनिक गरिएको हो । एमालेको जिल्ला अधिवेशन आगामी २३ र २४ गते हुने छ । एमाले जिल्ला अध्यक्ष निरक गुरुङ र नेकपा एमाले प्रचार समिती संयोजक डिल्ली विसीले आज सामुहिक […]

Continue Reading

एमालेको क्रेज बढ्दो, प्युठानमा १ सय ३० परिवार एमालेमा प्रवेश

प्यूठानस्थित सरुमारानी गाउँपालिकाको कीमिचौर एमालेमय भएको छ । किमिचौर दहमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आइतवार १ सय ३० घरधुरीका घरमुलीहरु सहितको परिवार एमालेमा प्रवेश गरेको सरुमारानी गाउँपालिका संगठन कमिटीका इन्चार्ज तथा गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले जानकारी गराए । वडा नं ६ को कीमीचौर, पाङबाङ तथा पाङकोट गाउँबाट नेकपा माओवादी केन्द्र निकट रहेका १ सय […]

Continue Reading

भुमिहिन सुकुम्बासीलाई सरकारले न्याय दिन सक्दैन : भानुभक्त ढकाल

नेकपा एमाले स्थायी कमिटि सदस्य तथा मोर्चा विभाग प्रमुख भानुभक्त ढकालले वर्तमान सरकार भूमिहिन सुकुम्बासीको जग्गा प्राप्तिको अधिकार खोसेको बताएका छन् । उनले वर्तमान सरकारले भुमिहिन सुकुम्बासीलाई न्याय दिन नसक्ने समेत वताए । ‘यो सरकारले भूमिहिन सुकुम्बासीलाई न्याय दिन सक्दैन’ नेपाल भूमिहिन सुकुम्बासी संगठनको पाँचौ बैठकलाई सनिवार दाङको घोराहीमा सम्बोधन गर्दै स्थायी कमिटि सदस्य ढकालले […]

Continue Reading

हात्तीको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

बर्दिया । बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिकामा ५५ की वर्षीया धुसिया थारुको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । उनलाई बाख्रा चराउन गएको अवस्थामा आइतबार दिउँसो हात्तीले आक्रमण गरेकोप्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार थारुलाई नेपाल(भारत सिमानामा पर्ने दीपनगरमा हात्तीले आक्रमण गरेको थियो । कतरनियाघाट वन्यजन्तु आरक्षणबाट […]

Continue Reading

कञ्चनपुरमा अनुसन्धानको इन्सपेक्टर भनेर चिनाउने व्यक्ति लागुऔषधसहित पक्राउ

धनगढी, १८ पुस । कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका(७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई पक्राउ गरेको हो ।उनीहरूलाई १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पाससहित पुनर्वास नगरपालिका(१० को दोदापुलबाट शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश […]

Continue Reading

प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवा खालबाट पक्राउ

जाजरकोटमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् । भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र नेपाली कांग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढा पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिनुभयो । भेरीनगरपालिका–४ गैरीखालीबाट आज बिहान तीन बजे उनीहरू पक्राउ परेको […]

Continue Reading